एमालेले विभागीय जिम्मेवारी खोसेपछि जनजाति नेताहरुको सार्वजनिक धारणा
प्रेस विज्ञप्ति नेकपा (एमाले) स्थायी कमिटीको २०६९ श्रावण ३ गते सम्पन्न बैठकका निर्णयहरूप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ। त्यस सन्दर्भमा हाम्रा विचारहरू निम्नानुसार प्रस्तुत गरेका...
