नक्कली नोटको कारोवार गर्ने दुई भारतीयसहित चारजना पक्राउ

मोरङ (पानीट्याङ्की), १५ असोज । हातहतियार बेचबिखन र नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले दुईजना भारतीयसहित चारजना युवालाई हतियारसहित पक्राउ गरेको छ ।...
लिम्बुवानले पनि किन रोक्यो मतदाता नामावली संकलन -?

लिम्बुवानले पनि किन रोक्यो मतदाता नामावली संकलन -?

        मधेसवादी दलहरुपछि जनजाति दलले पनि मतदाता नामावली संकलन मा अवरोध खडा गरेकाछन् । उनीहरु यसो किन गरिरहेकाछन् ? कारण बिज्ञप्तिमा -   

जहाज कंपनी नै मार्छन यात्रु

नागरिक उद्ययन प्राधिकरणले गरेको छानविनको क्रममा आन्तरिक उडान भर्ने विमान सेवा प्रदायकहरुले नै विमानस्थलमा अपनाउनु पर्ने सामान्य सुरक्षाको समेत बेवास्ता गर्ने गरेकाछन् । नेपाली  हवाई...

नवौं पटकको निर्वाचनमा पनि ब्यवस्थापिका संसद्ले प्रधानमन्त्री दिएन , अर्को चुनाव असोज २० मा

काठमाडौँ, १४ असोज । व्यवस्थापिका–संसदमा आज भएको नवाँैं पटकको निर्वाचन प्रक्रियाबाट पनि देशले नयाँ प्रधानमन्त्री पाउन सकेन ।  (more…)

माधव नेपाल ढाट नेता हुन: पौडेल

काठमाडौँ, १४ असोज माधव नेपाल ढाट नेता भएको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडयालले वताएका छन् ।  नौ पटकको प्रधानमन्त्रीको निर्वाचनमा पराजित वनेका पौड्यालले आज...

कोरियन भाषा परीक्षामा ४ हजार भन्दा बढि उतिर्ण

काठमाडौ, आश्विन १४ - दक्षिण कोरियामा काम गर्न जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा परीक्षा दिएकाहरु मध्ये ४  हजार १ सय ८० जना...

गाडी ठोक्किदा दाङमा दुईको मृत्यु

दाङ १४ असोज । दाङमा बिहीवार दुई वटा गाडी एक आपसमा ठोकिदा २ जनाको मृत्युभएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत देउखुरीको रीहार नजिक दुई वटा...

नयाँ पक्रृयावाट प्रधानमन्त्री छान्न कांग्रेसलाई ११ दलको अनुरोध

काठमाडौँ, १३ असोज । एकीकृत नेकपा माओवादी सहित ११ वटा राजनीतिक दलले जारी निर्वाचन प्रक्रियाबाट प्रधानमन्त्री छनोट हुन नसकी राजनीतिक गतिरोध कायम रहेको अहिलेको स्थितिमा...

नामावली सूचीकरण कार्यमा लिम्बुवानको अवरोध

भद्रपुर, १३ असोज । जिल्ला निर्वाचन कार्यालय झापाद्वारा भइरहेको फोटोसहितको मतदाता, नामावली सूचीकरण कार्यमा आज झापाको दुईवटा नगरपालिकामा लिम्बूवानका कार्यकर्ताले अवरोध उत्पन्न गरेको छ ।...