न्याय प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाइनुपर्छ : प्रधानन्यायधीश रेग्मी
ललितपुर, २७ जेठ प्रधानन्यायधीश खिलराज रेग्मीले मुलुकको शासन व्यवस्थालाई पारदर्शी बनाउन प्रभावकारी न्यायसम्पादन अनिवार्य सर्त भएको बताएका छन् । प्रशासकीय अदालत र समान्य प्रशासन मन्त्रालयले...
