एमाओवादी विवाद नेपाल मगर संघको महाधिवेशनसम्म

एकिकृत नेकपा माओवादीको संस्थापक्ष र मोहन वैद्यपक्षको विवाद नेपाल मगर संघको महाधिवेशनसम्म पुगेको छ । पुष्पकमल दाहाल बाबुराम भट्टराई मोहन वैद्य र रामबहादुर थापाहरुलाई मगर...

लिम्बुवानको आन्दोलनप्रति सरकारी वेवास्ता

संघीय लिम्बुवान राज्य परिषदले पूर्वाचलका नौ जिल्लामा गरेको बन्दप्रति सरकार पुरै उदासिन देखिएको छ । मंसिर २५ गतेदेखि आव्हान गरिएको बन्दबाट जनजीवन कष्टकर बन्दै गएको...

दलित भन्दै शाहीद्वयद्वारा हत्या

मान्छेलाई दलित र गैर दलित भनेर विभाजन गर्ने घृणित धार्मिक परम्पराका कारण एक नेपालीको निर्मम हत्या भएको छ । चुल्होमा छोएको निहुँमा कालिकोटको जुविथा गाविस-४...

मगर संघको महाअधिवेशनमा जिल्ला प्रतिवेदन प्रस्तुत

नेपाल मगर संघको जारी १० राष्ट्रिय महाधिवेशनमा जिल्ला समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । गुल्मीको तम्घासमा जारी महाधिवेशनमा मंसिर २५ गते जिल्ला समितिले प्रतिवेदन...

आन्दोलन गर्दा पनि सरकारले वास्ता गरेन-सन्जुहाङ पालुङ्वा

संघीय लिम्बुवान राज्य परिषदका  अध्यक्ष सन्जु हाङ पालुङ्वाले सरकारले आफुहरुको आन्दोलन प्रति वेवास्ता गरेको बताएका छन् । विभिन्न माग राखेर मंसिर २५ गते आफूहरुले पूर्वका...

किरात राई विद्यार्थी सम्मेलनको तयारी पुरा

किरात राई विद्यार्थीको छैठौ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । राजधानीमा मंसिर २७ गतेदेखि शुरु हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी...

ख्रीष्टियन समुदायद्वारा समाधिस्थल माग

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले सभामुख सुभाष नेम्बाङलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले मंसिर २६ गते सभामुखलाई भेटेर सरकार र महासङ्घबीच २०६८ साल वैशाख १८ गते...

साकेला नाच्दै किराँत पर्व मनाउँदै

किरात समुदायको उधौली पर्व शुरु भएको छ । यसलाई राईले उधौली, लिम्बुले चासोक, सुनुवारले स्याँदर र याक्खाले चासुवा पर्वको रुपमा लिन्छन् । साकेला उधौलीको उपलक्ष्यमा...

योमरी पर्वको रौनक

नेवार समुदायमा मनाइने पर्वमध्येको योमरी पूर्णिमा धुमधामसँग मनाइयो । मंसिर २४ गते योमरीको अवसरमा तुलाधर बज्राचार्य मानन्धर ज्यापुले बिहानैदेखि घरघरमा योमरी मनाएका हुन । धनका...

मगरलाई आरक्षण आवश्यक छँदै छैन-वर्षमान पुन

अर्थ मन्त्री तथा एनेकपा माओवादी स्थायी समिति सदस्य वर्षमान पुन मगरले मगरलाई आरक्षण नचाहिने बताएका छन् । नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रमलाई...