देवदहमा भूमिहिन, सुकुम्वासी र अव्यस्थित बसोवासीको फारम भर्ने कार्य भएको छ
गोविन्द घर्ती देवदह कार्तिक ३० । सुकुम्वासी समस्या समाधान आयोगको परिपत्र अनुसार रुपन्देहीको देवदहमा भूमिहिन, सुकुम्वासी र अव्यस्थित बसोवासीको फारम भर्ने कार्य भएको छ ।...
