बन्दले तनहुँ पुर्ण ठप्पः संघियता बिरोधीहरु लाई घुँडा टेकाएरै छाड्ने

खडक आले   तनहुँ दमौली, २७ पुस-राष्ट्रिय जनमुक्ति पार्टी सहितको ३० दलीय मोर्चाले आव्हान गरेको प्रादेशीक बन्दका कारण आइतबार तनहुँको जनजीवन पूर्णरुपमा प्रभावित हुन पुगेको...

३० दलिय मोर्चाले भोली फेरी बन्द गराउँने

आङकाजि शेर्पा , काठमान्डु ,पौष २७ -  भोलि २८ गते थरुहट-थारुवान र मधेश (अवध,मिथिला, भोजपुरा र कोचिला) मा ३० दलीय वृहत सङ्घीय गठबन्धनले आमहडताल (बन्द) घोषणा गरेको...

रुरुक्षेत्रमा माघे सङ्क्रान्ति मेलाको तयारी

देव पचभैया २७ पुस, पौराणिक कालदेखि पवित्र तीर्थस्थलका रुपमा परिचित गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रमा माघे मेलाको तयारी सुरु भएको छ । ‘रिडी’क्षेत्रको मेलाका...

माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

देव पचभैया नवलपरासी, पुस २७ -   पूर्व पश्चिम राजमार्ग अन्तगत नवलपरासीको झरही खोलामा सवारी माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।...

३० दलिय मोर्चाको बन्द सकियो भोली फेरी बन्द

देव पचभैया पाल्पा, पौष २७ एनेकपा माओबादी अगुवाईमा रहेका ३० दलिय मोर्चाले आब्हान गरेको मगरात र तमुवान क्षेत्र बन्द, बेलुकी ५ बजे बाट सकिएको छ...

दिनप्रति अवैध यौन धन्दा मौलाउँदै

गोविन्द घर्ती देवदह-रुपन्देहीको देवदह क्षेत्रमा दिनप्रति अवैध यौन धन्दा हुने गरेको छ । देवदह क्षेत्रमा संचालनमा रहेका विभिन्न होटल, रेष्टुरेष्ट तथा गेष्टहाउसहरुमा दिनप्रतिदिन अवैध यौन...

तोकिएको समयमा सार्थक संविधान निर्माण गरःविरकट्टा

गोविन्द घर्ती देवदह पौष २८-तोकिएको समयमा सार्थक संविधान निर्माण गर्नु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टाले बताएका छन । जातीय पहिचान सहीतको...

पहिचानलाई जोगाउने गरी प्रदेशहरु बनाईनु पर्छ – अध्यक्ष चौधरी

गोबिन्द घर्ती रूपन्देहि ,पौष २६ - पहिचान, जनसंख्या र सामथ्र्यलाई आधार मानेर तराई र पहाडमा बरावरी प्रदेश बनाउनु पर्ने थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम...

मगर जातीको महान चाड मकरसंक्रान्ती माघ १ मा

दिपा आले मगर   काठमाडौं पुष २६ - मगर जातीको महान चाड मकरसंक्रान्ती एवं माघेसंक्रान्ती माघ १ गते भब्यरुपमा मनाउने उद्देश्यले आज तयारी बैठक सम्पन्न...

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले पुष २७ गते जातिय प्रदेश बन्द गर्ने

आङकाजि शेर्पा    काठमाडौं , पुष २५ - लिम्बूवान, किरात, खम्बुवान, शेर्पा, मगरात र तमुवानमा ३० दलीय बृहत सङ्घीय गठबन्धनले आम हडताल (बन्द) पुष २७ गते...