द्रब्य,ड्रग्स र सेक्स लतले छोरा दाँऊमा !

१ जुनमा नेपाली समुदायको तर्फबाट समाजमा राम्रो काम गरेवापत हङकङ सरकारले चुरा थापा मगरलाई सम्मान गरेको १ दिनपछि अर्थात ३ जुलाई बिहानै हङकङका करिब सबै ...
गोलीको बोली मात्र बुझ्ने नेपाली राजनीतिको डरलाग्दो पाटो

गोलीको बोली मात्र बुझ्ने नेपाली राजनीतिको डरलाग्दो पाटो

जेवी पुन मगरनेपालमा धनी र गरिबबीच ब्यापक असमानत छ त्यसैले त्यो असमानता हटाउन वर्गीय मुक्तिको बाटो पार गर्दे अगाडि बढ्नुपर्छ भन्दै गरिब, पिछडिएका र राज्यबाट...

किन बांच्नुपर्छ खपाङ्गी (एक राजनेताको योगदानको शल्यक्रिया)

जेवी पुन मगर मृत्युसंग जुध्दै खपाङ्गीआज भन्दा २३ बर्ष अघि ‘बहुसास्कृतिक देशमा वर्गीय राजनीति ( Class politics: धनी र गरीवबीचको असमानता हटाउन अगिंकार गरिने राजनीतिक...

एनआरएन हङकङ भित्रको किचलोको अन्र्तवस्तु

जेवी पुन मगरगएको साता एनआरएन हङकङको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भारतीय सेनाका भूतपूर्व कर्नेल एमवी तमुले पत्रकार सम्मेलन गरि चुनाव धा“धलीपूर्ण भएको र आफु न्यायको...

महिला ‘अछुत’ ठानिने जनजाति आन्दोलन

जेवी पुन मगर २६ मार्चका दिन लेखनमा ब्यस्त थिए । मोबाईल बज्यो । उताबाट एक जना मित्र होली कार्यक्रमको निम्ता दिईरहेका थिए । भोलिपल्ट साँझ...

खिलराज प्रकरणः बाहुन राजाको खोजी !

-जेवी पुन मगर मुलधारका संचारमाध्यमहरुले प्रधानन्यायाधिस खिलराज रेग्मीको नाममा करिब करिब सरकार बनाउने सहमति जुटेको प्रचार जोरसोरका साथ गरिरहेकाछन् । हिंजो एमालेको बैठकले त्यसमा ग्रिन...

राखी त्यौहारसंग मगरको गोरु बेचेको साईनो !

जेवी पुन मगर ---केहि समययता मगर समुदायबीच तिनका भाषा, धर्म, सँस्कृति, चालचलन र राजनीति सम्बन्धमा अमेरिकाबाट मल्टिमीडीया बहस र अन्र्तक्रिया चलाँउदै आउनुभएका मगर बुद्धिजिवी विके...
जनजाति विद्रोहको ध्वाँसः यस्ता नौटकीं कति गए कति आए

जनजाति विद्रोहको ध्वाँसः यस्ता नौटकीं कति गए कति आए

जेवी पुन मगर एमालेका विद्रोही भनिएका जनजाति, मधेसी, मुस्लिम नेताहरुको भेलाले तत्काल पार्टी नछाड्ने अन्र्तसंघर्ष चलाउने निर्णय गरेको समाचार बाहिर आएकोछ । पहिचानको मुद्दाका कारण...

आक्षेप खेपिरहेका हङकङेली नेपाली संस्थाका गज्जबको काम

३ फ्रेबुअरीका दिन हङकङ म्याग्दी ओभरसीज नेपलिज एसोसियसन  (मोना) हङकङले म्याग्दी जिल्लाका सामूदायिक या सरकारी विद्यालयबाट एसएलसीमा अब्बल अंक ल्याउने दुई विद्यार्थीलाई पुरस्कार दिन एउटा...