सङ्घीय समाजवादी पार्टी, नेपालको आधिकारिक वेभ साइट शुरु
१९ डिसेम्बर, भर्खरै निर्माण भएको सङ्घीय समाजवादी पार्टी, नेपालले सबैको सुविधाको लागि आफ्नो www.federalsocialist.org वेवसाइटलाई सार्वजनिक गरेको छ ।संविधान सभाको विघटन तथा सबै नेपालीहरु समान...
