हिन्दू राज्य बनाउन रथ यात्रा

Read Time:40 Second

हिन्दू राज्य बनाउने अभियान अनुरुप कमल थापाको राप्रपा नेपाल देशव्यापी रथ यात्रामा निस्किएको छ । जनकपुरको रामजानकी मन्दिरबाट राप्रपाले रथ यात्रा निकालेको हो । रथ लुम्विनी, पोखरा, गोर्खा र धादिङ हुदै ११ पुसमा काठमाडौंको पशुपतिनाथमा आएर समापन हुने छ । रथयात्राको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पिपरा र जलेश्वरमा सम्वोधन गरेका थिए ।

– राज्यसत्ता नेपाल व्युरो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %