जनजाति नेता तथा पूर्व मन्त्रि खपाङगी मगर आर्इ सि यु मा, दुर्घटना गराइएको आशंका
काठमाडौ, १२ वैशाख मोटरसाइकलको ठक्करले घाइते भएका नेपाल मगर संघका पूर्व अध्यक्ष तथा जनाजाति नेता साथै पूर्व मन्त्री गोरेबहादुर खपांगी मगर बीर अस्पतालको इमर्जेन्सी कक्षाको आर्इ सि...
