चेतन आवृष्टि

कलमको निभले होईनबन्दुकको सँगिनले लेखेकोईतिहाससमय पर्दाले घुम्टो उघारेरनेपथ्यमा भेद खुल्दैछपाईला- पाईलामा थापेका वादका धरापहरूपाटा फर्काएर लादिएका धर्मपुर्खाहरू देउरालीमा पाती चदाईदोस्रो विश्व युद्धमा लखेतिएआँखा जुधाएर हेर्नेकोकान...

धाँधली भन्दै मतगणना बहिष्कार गर्नेहरु बढ्या बढ्यै

चुनावमा एमाले र काग्रेंस जस्ता पहिचान विरोधिहरुलाई जिताउन देशी विदेशी शक्तिहरु लागेर षड्यन्त्र गरि आफु लगायतका पहिचानवादी शक्तिलाई हराउन लागेको भन्दै चुनावी परिणाम बहिष्कार गरेको...
चुनाव पराजय लगत्तै बाबुरामले फेसबुकमा यस्तो लेखे

चुनाव पराजय लगत्तै बाबुरामले फेसबुकमा यस्तो लेखे

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !सर्वप्रथम गत मंसीर ४ गते सम्पन्न भएको संविधानसभाको निर्वाचनमा यहाँहरुको उत्साहपूर्ण सहभागिताका लागि हार्दिक कृतज्ञता प्रकट गर्दछु । सोही निर्वाचनमा म...

प्राण फुस्कन थाल्यो गुर्खाको तर चुपचाप छन् डेविड

१९ नोवेम्बर २०१३ लन्डन,नेपालमा सीव्ंधानसभाको चुनावी रौनक बढी रहेको बेला बेलायतमा भने आफुहरु अन्यायमा  परेको बताउदै भुपु गोर्खालीहरु आन्दोलनलमा उत्रिएकाछन् ।  गोर्खालीहरु आफ्नो अधिकारको लागि...

जनजाति वार्ता टोली गठन

जनजाति महाबाणिज्यदुत माग गर्दे आन्दोलन गरिरहेको आदिवासी जनजाति महासंघ हङकङले महाबाणिज्यदुताबाससंग वार्ता गर्न वार्ता टोली बनाएकोछ । महासंघका अध्यक्ष एमवीथापा, संघर्ष समितिका संयोजक भुपेन्द्र चेम्जोङ,...

समय उदघोष

निस्सार छ देश गिज्याई रहेछ सुनसान सडक गिज्याई रहेछ सुन्य आकाश बर्दीधारी बुटको आवाज र खोलाको गीत खाएन मेल सुनियो कर्कश   बुढो पहाडको हुकाँरले...

आबुधावीका जनजाति फाइलो खेल्दै , नेता छान्दै

आबुधावी युएई , गत नोवेम्बर १५ तारिख, नेपाल आदिवासी जनजाति परिषद युएईको विशेष महाधिवेशन तथा दीपावली सांस्कृतिक साँझ २०७० ऐतिहासिक रुपमा सम्पन्न भएको  छ ।...

एमाले,कांग्रेस संघियता बिरोधी भएकैले भोट हाल्न जाँगर छैन

 धनकुटा, संविधानसभा निर्वाचनलाई लक्षित गरेर भोट माग्न जिल्लाको महाभारत गाविस वडा नम्बर ४ पुगेको नेकपा एमालेको टोलीसंग स्थानीयबासीले राजनैतिक दलले पटक पटक गरेको बाचा पुरा...

मतदाताको सुरक्षा प्रहरीले हैन ,राजनैतिकदलहरुले दिनु पर्छ

 धनकुटा , निर्वाचनमा सहभागी मतदाताको सुरक्षाको ग्यारेन्टी हुनु आवश्यक रहेको वुधवार एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।  यु. एस. आइ. पि. काठमाडौको सहयोग हुसाडेक नेपाल...

जनमुक्तिको घरदैलो कार्यक्रम सम्पन्न

धनकुटा , जातिय मुक्ति, पुर्ण संघियता र जनसंख्याको आधारमा समानुपातिक समावेशी सिद्धान्तको मुद्धा उठाई रहेको राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाले चुनाव प्रचार–प्रसारको क्रममा आज धनकुटाको क्षेत्र...