अग्रगामि विद्यार्थीको प्रथम सम्मेलन भोली, तयारी पुरा

विनोद रखाली मगर पोखरा, मङ्सिर २९ सङ्घिय समाजवादी पार्टी नेपालको भातृ सङ्गठन अग्रगामि विद्यार्थी युनियनको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन पौष १, २ र ३ गते...

११ सदस्सिय कार्यसमितिको चयन गर्दै पश्चिमाञ्चल स्तरिय बाल भेला सकियो

देब पचभैया पाल्पा, मंशिर २७ नया बन्ने संबिधानमा बालबालिकाहरुको अधिकार सुनिश्चित गर्न माग गर्दे पाल्पाको तानसेनमा आईतबार भएको एक दिने पश्चिमाञ्चल क्षेत्रिय बाल क्लब भेला...

मुटुरोगीका आमालाई आर्थिक सहयोग प्रदान

देब पचभैया पाल्पा, मंशिर २६बराङदी ५ साफाखुम पाल्पा घर भई मुटुरोग लागेर ज्यान गुमाएकी ३६ बर्षिया लक्ष्मी पाडेकी आमा तील कुमारी पाडेलाई बहराईनमा बस्ने नेपालीहरुले...

भेट्रान्स फुटबलको उपाधि सिभिल एमवाईसी काठमाडौंलाई

मनोज घर्तीमगर पोखरा, मंसिर २८ कास्कीको बगर भाइखलकले पोखरामा आयोजना गरेको ४० वर्षमाथिका खेलाडीको लागि सञ्चालित चौथो एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको सिभिल एमवाईसीले...

यम बहादुर राना मगरको ब्रिटिश सेनामा एतिहासिक कृतिमान

राज्यसत्ता लन्डन ,१२  डिसेम्बर २०१४ ब्रिटिश आर्मिमा सेवारत गोर्खालीलाई एतिहासिक सफलता प्राप्त भएको छ ।  गुल्मी जिल्ला लिम्घामा जन्मेका  बृटिश आर्मिमा सेवारत क्विन गोरखा सिग्नलका...

बेलायतमा चासोक तङ्नाम (न्वागी पुजा) भब्यरुपमा सम्पन्न

सुरेन्द्र इङनाम– फोल्क्सटन, बेलायत, गत १३ डिसेम्बर २०१४ तारिखको दिन बेलायतको आसफोर्ड सन फ्रान्सिस चर्चहलमा सन २०१४ सालको चासोक तङ्नाम (न्वागी पुजा) किरात याक्थुङ् चुम्लुङ केन्द्रिय...

नेपाल मगर संघ युएईले माघेसंक्रान्ति भब्यका साथ मनाउने

उपेन्द्र राना मगर दुवई, मंसीर २७, नेपाल मगर संघ युएईको भर्खरै सम्पन्न बिशेष महाधिबेशन पश्चात बसेको पहिलो बैठकले मगरहरुको मुख्य चाडपर्व मध्ये माघेसंक्रान्ति युएईको अलएनमा...

ए एल सीले नरोक्ने भो !

राज्य सत्ता २५ मंसिर, काठमाडौ । एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरिएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को...

मराङमा २४ सै घण्टा प्रसुती सेवा

राज्य सत्ता बेनी(म्याग्दी) मंसिर २२ गते । जिल्लाको एक दुर्गम गाउँमा २४ सै घण्टा प्रसूती सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेको...