मेजन पुन मगर आदिवासी जनजाति कलाकार, चलचित्रकर्मी र मगर कलाकारहरुले आफ्नो कलालाई व्यावसायिक बनाउन नसक्नेमा उनीहरुको समाज र संस्कृति विपरित राज्यको सूचना तथा सञ्चार नीति...
दिपा अाले नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति अन्तरगत (भाषिक विभाग)को आयोजनामा मगर काइके भाषाको वर्तमान अवस्था अवसर र चूनौति विषयक एक दिने अन्तरक्रिया कार्यक्रम...
मनोज घर्तीमगरपोखरा, १३ असारनेपाल मगर सङ्घ कास्कीले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान तथा २०७१ सालको एसएलसी परीक्षा उत्तीर्ण गर्ने मगर विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ ।...
पोखरा, ११ असार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा नेपाल ह्योल्मो समाज सेवा सङ्घ कास्कीको आयोजनामा गत असार ५ गतेदेखि सुरु भएको एक हप्ते...
गोविन्द घर्ती देवदह असार ११ । नेपाल मगर युवा संघ देवदह नगरसमितिको आयोजनामा लागु पदार्थ दुर्ब्यसनी विरुद्ध जनचेतना मोटरसाईकल ¥याली सम्पन्न भएको छ । अन्र्तराष्ट्रिय...
सुन्दरी बनाउने खेतीपाती मनोज घर्तीमगर खेतीपाती गर्ने किसान बाहेक अरुको लागि जेठ-असार अफ सिजन हो । पानी बढी पर्ने तथा आर्थिक वर्षको अन्त्य भएकाले धेरैले...
मनोज घर्ती मगर आठौं सिन्सियर सिटिजन मोटर ¥यालीको उपाधी पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र राज बजिमयको जोडीले जितेको छ । पोखरा रंगशालादेखि नौंडाँडासम्मको ३५...
मनोज घर्ती मगर नेपाली कथानक फिल्म ‘धौली’पोखराको विन्ध्यवासीनी चलचित्र मन्दिरमा च्यारिटी प्रर्दशन भएको छ । फिल्म तथा नाट्य क्षेत्रमा कृयाशिल व्यक्तिहरुको संयुक्त प्रयासमा बनेको फिल्म...