युएईमा बस्ने नेपालीले मनाए २१ औं विश्व आदिवासी दिवस

सोनाम दोर्जेलामा युएई ,१५ अगष्ट - नेपाल आदिवासी जनजाति परिषद् युएईले, २१ औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा, विशेष भेटघाट एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ...

मगरात नटुक्राउन १० बुँदे माग

देबिका घर्तीमगर दाङ, साउन २९ - नेपाल मगर संघले मगरात नटुक्राउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेपाल मगर संघ जिल्ला कार्यसमिति दाङले शुक्रवार जिल्ला...

आदिवासी जनजाति महासंघद्वारा देशव्यापी आन्दोलन र बन्द घोषणा

राज्यसत्ता,   काठमाडौं, २९ साउन । संविधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दालाई सम्बोधन नगरेकोप्रति घोर आपत्ति प्रकट गर्दै नेपाल आदिवासी जनजाति महासंघले देशव्यापी आन्दोलन र बन्दको...

सिटौलाले ‘संविधानको मस्यौदा’ उल्टो पुल्टो बनाएको भन्दै प्रभु साहको मस्यौदा समिति बाट राजीनामा

राज्यसत्ता, काठमाडौ, श्रावण २९ - एमाओवादी सभासद प्रभु साहले मस्यौदा समितिबाट राजीनामा दिएका छन् । समिति सभापति कृष्ण सिटौलाले विधि प्रक्रिया मिचेर गलत तरीकाले काम...

नेपाल मगर संघ के.स अन्तरगत मगरात संघर्ष समितीले बुझायो बिरोध-पत्र

मगरातलाई तीन टुक्रा पारेकोमा ३ बाहुन,एक थारूलाइ बिरोध पत्र बुझाइयो । ज्ञानेन्द्र पुनमगर     काठमाडौ , श्रावण २९ - राज्यको पुनर्संरचना गर्ने क्रममा बिना आधार...

मगरले बुझाए प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

रूपन्देही,साउन २९ - नेपाल मगर संघ रुपन्देहीले प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ । विभिन्न राजनैतिक भातृ संगठन सहीतको संयूक्त हस्ताक्षरमा...

६ प्रदेशको विरोध गर्दै मगर संघको विरोधपत्र

पोखरा, २९ साउन - प्रमुख चार राजनीतिक दलले ६ प्रदेशमा गरेको सहमतिको विरोध गर्दै नेपाल मगर सङ्घ कास्कीले प्रधानमन्त्रीलाई विरोधपत्र पठाएको छ । ६ प्रदेशले...

खुल्ला मगर भाषा कवितामा छिद्रमुटु प्रथम

पोखरा, २९ साउन - २१ औं विश्व आदिवासी दिवसको सन्दर्भ पारी मगर भाषा प्रतिष्ठान कास्की शाखाद्वारा आयोजित पश्चिमाञ्चल क्षेत्रस्तरीय खुल्ला मगर भाषा कविता प्रतियोगितामा तनहुँका...

बेलायती ब्यारेक भित्र संखुवासभालीको भेटघाट सम्पन्न

रोशन मेवाहाङग लन्डन,२९ साउन - लन्डनको आफ्नै फुलबारी मानिने केन्टवरी सहरको   कम्युनिटीहलमा संखवासभा जिल्लाका कार्यरत सैनिकहरुले बार्षिक भेटघाट तथा चिनजान कार्यक्रम भब्य रुपमा सम्पन्न...