शान्त पहरी ,टोकियो । बिनासकारी भूकम्पबाट प्रभावित बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘प्रथम संयुक्त ल्होसार साँझ २०१६ को तयारी अन्तिम चरणमा पुगेको...
धर्म छन्त्याल काठमान्डु,माघ २४ - राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालका केन्द्रिय उपाध्यक्ष तथा माननिय सांसद शिमा बि.कलाई मातृशोक परेको छ । रुपन्देहि जिल्ला,तिलोत्तमा नगरपालिका वार्ड नं. ९...
विन्ध्यवासिनी यातायातको विरोधमा पूराना व्यवसायीको सडक अवरोधले सर्वसाधारणलाई सास्ती पोखरामा विन्ध्यबासिनी यातायातका बस संचालनमा आएका छन् । समितिले सेवा शुभारम्भको अवसरमा तिन दिन सम्म सेवाग्राहीलाई...
अखिल मगर मोर्चामा थापा, तमु मोर्चामा बुद्धिराम र छन्त्याल मोर्चामा बमबहादुर संयोजक रूद्र श्रीसमगरपोखरा, २२ माघनेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध तीन वटा जातीय मोर्चाहरू एक भएका छन्...
रूद्र श्रीसमगरपोखरा, २२ माघ१५ किलो लागू औषध चरेससहित पोखराको सराङकोटबाट पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो पोखराबाट प्रहरी...
माया घले मगर/इजरायल इजरायल ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलको गत बर्ष १९ जुन २०१५ (शुक्रबार) मा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएका सुवास राईले आफ्नो...
केजिन राइ बेल्जियम, ३ फेवुु्रवरी २०१६ नेपाल उत्पीडित जातीय समाज (नोप्स) यूरोपको दोश्रो अधिवेशन बेल्जियमको आन्त्वारपेन शहरमा समाजका अध्यक्ष रामबहादुुर विश्वकर्माको अध्यक्षता र नेपाल सरकारका...
प्रदर्शन र जिल्ला प्रशासन कार्यालय घेराउमा हजारौं उपस्थित रूद्र श्रीसमगरपोखरा, २१ माघगत मंगलबार हत्या गरी फालिएको अवस्थामा भेटिएकी पोखरा–१५, नयाँगाउँ, ऋषिमार्गनिवासी मगर चलचित्रकी नायिका १९...
पोखराको बजारमा तीन दिन निःशुल्क बस चढ्न पाइनेपोखरा, २१ माघलामो समयदेखिको सिण्डिकेट तोड्दै पोखराका सडकमा अब बिन्दबासीनि यातायात बस व्यवसायी समितिका बस गुड्ने भएका छन्...