बेलायत छन्त्याल संघ द्वारा दिलबहादुर घरब्जा छन्त्यालको दोश्रो स्‍मृति दिवस सम्पन्न

बेलायत छन्त्याल संघ द्वारा दिलबहादुर घरब्जा छन्त्यालको दोश्रो स्‍मृति दिवस सम्पन्न

मुकेन छ्न्त्याल,लन्डन , २१ फेब्रुरी २०१६बेलायत छन्त्याल संघ द्वारा सर्बमान्य स्व. दिलबहादुर घरब्जा छन्त्यालको दोस्रो स्मृती दिवस साथै बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।...
मगर संघ कतार शाखाद्वारा ७ बुदे माग सहित १३९ औं लखन थापा मगर स्मृति दिवस सम्पन्न

मगर संघ कतार शाखाद्वारा ७ बुदे माग सहित १३९ औं लखन थापा मगर स्मृति दिवस सम्पन्न

कृष्ण सारू मगर, दोहा-कतार,नेपालका प्रथम सहीद क्या. लखन थापामगरको १३९ औं स्मृति दिवस सुक बहादुर तामाङको प्रमुख आतिथ्य , सियाराम चौधरीको सभापतित्वमा नेपाल प्रवासी आदिवासीजनजाति...

राजनीतिक क्रान्ति आवश्यक रहेकोमा जोड

सोनु थापा मगर बुटवल । फागुन १० । नेपालमा अझै राजनीतिक क्रान्ति आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिनु भएको छ । संघीय जनमुक्ति...
दाङका मगर पत्रकारहरु सँगठित

दाङका मगर पत्रकारहरु सँगठित

 देविका घर्ती मगर दाङ, फागुन ९ । दाङ जिल्लामा क्रियाशिल मगर पत्रकारहरुको भेला आज आइतवार घोराहीमा सम्पन्न भएको छ । अग्रज पत्रकार उदय जिएमको अध्यक्षतामा...

सानो परी प्रतिष्ठा, सानो बाबु दिप्जल

रूद्र श्रीसमगरपोखरा, ९ फागुनसानो परी एण्ड सानो बाबु पोखरा–२०१५ को उपाधि लिटिल स्टेप उच्च माविमा अध्ययनरत १० वर्षीया प्रतिष्ठा सुवेदी र ग्लोबल कलिजियट उच्च माविका...
कास्की जिल्ला अदालतद्वारा दोभाषेको माग

कास्की जिल्ला अदालतद्वारा दोभाषेको माग

रूद्र श्रीसमगर पोखरा, ९ फागुनआफ्नै मातृभाषामा सरकारी कामकाज र पठनपाठन गर्न पाउनुपर्ने माग भइरहेका बेला कास्की जिल्ला अदालत, पोखराले नेपाली भाषा राम्रोसँग बुझ्न र बोल्न...

राष्ट्रिय सम्मेलनका लागि मगर सञ्चारकर्मीको प्रतिनिधि चयन

रूद्र श्रीसमगरपोखरा, ९ फागुनमगर आमसञ्चारकर्मी समाज, नेपालको यही फागुन १७ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि कास्की शाखाको पाँचौं मासिक बैठकले पाँच जना प्रतिनिधि चयन...

१७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

रूद्र श्रीसमगरपोखरा, ९ फागुन१७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस पोखरामा पनि मनाइएको छ । मगर भाषा प्रतिष्ठान, कास्की शाखाले मगर साहित्य गोष्ठीको आयोजना गरी अन्तर्राष्ट्रिय मातृभाषा...
नेपाल मगर संघ युएईको,भाषिक समुदाय कार्य समितिको निर्वाचन सम्पन्न

नेपाल मगर संघ युएईको,भाषिक समुदाय कार्य समितिको निर्वाचन सम्पन्न

सुर्य आले मगर, युएई  २० फेब्रुरी ,नेपाल मगर संघ युएईको १२ मगरात र १८ मगरात भाषिक समुदाय कार्यसमितिको निर्वाचन सम्पन्न भएकोछ ।नेपाल मगर संघ युएई...
मरुभुमि नामक उपन्यास बिमोचित

मरुभुमि नामक उपन्यास बिमोचित

पाल्पा, फागुन ८ लेखक एबं उपन्यासकार रजिउल्लामियाले लेख्नुभएको मरुभुृमि नामक उपन्यास शनिबार बिमोचित भएको छ । श्रीनगर एफ,एमको साहित्यिक कार्यक्रम यात्रा साहित्य मार्फत पुस्तक बिमोचन...