बुद्धको मावली स्थलमा गुरुयोजना आवश्यक

गोबिन्द घर्ती रुपन्देही, फागुन २७ - भगवान गौतम बुद्धको मावली स्थल देवदहमा रहेका ऐतिहासिक पुरातात्विक स्थलहरुको संरक्षण र सम्वद्र्धनको लागि गुरुयोजना आवश्यक रहेको रुपन्देहीको देवदहमा आयोजित एक...

प्रि–वल्र्ड कप प्याराग्लाइडिङको उपाधी ग्लेवलाई

मनोज घर्ती मगर  रसियाका ग्लेव सुखात्सकीले पोखरामा भएको १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताको उपाधि जितेका छन् । फागुन १५ गतेबाट सुरु...

पूनम भइन् मिस मगर हङकङ

मनोज घर्ती मगर पाँचौ संस्करणको ‘मिस मगर हङकङ २०१६’ को उपाधी पूनम झेँडीमगरले जितेकी छिन् । मगर दिवसको अवसरमा भएको प्रतियोगितामा ८ प्रतिस्पर्धीलाई पछि पार्दै...

लागू औषधसहित तीन जना पक्राउ

 रूद्र श्रीस मगर पोखरा, २४ फागुन- कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ३ जना पक्राउ परेका छन् । पोखरा उप–महानगरपालिका वडा नं. १० बुद्धचोक र...

हङकङमा गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) शाखा गठन, अध्यक्षमा रोशन गुरुङ

 रूद्र श्रीसमगर हङकङ, २४ फागुन- गुरुङ(तमु) समुदायका चलचित्रकर्मीहरूको छाता संस्था हङकङमा गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) शाखा गठन, अध्यक्षमा रोशन गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान)को...

वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई ‘लालबहादुर–चण्डेश्वरी ढेवाजू पुरस्कार’

रूद्र श्रीसमगर पोखरा, २४ फागुन- संगीत प्रशिक्षण केन्द्र, पोखराले प्रदान गर्ने ‘लालबहादुर–चण्डेश्वरी ढेवाजू पुरस्कार–२०७२’बाट वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठ सम्मानित हुनुभएको छ । सोमबार...

पिके सिनेमाको डान्सिङ्ग कार र कामरेड सरकार

सनु थापा मगर बलीउड सुपरस्टार आमिर खानद्वारा अभिनित पछिल्लो चर्चित सिनेमा ‘ पिके ’ नहेर्ने कमै होलान् । फिल्म साहित्यको श्रब्यदृष्य विधा भएको नाताले यसभित्रको...

तालिम समापन

सनु थापा बुटवल , फाल्गुण २६ - कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको नेतृत्व विकास तालिमको आज बुधबार समापन गरिएको छ । सोमबार देखी...

अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा पुर्ब प्रहरी नायब महानिरिक्षक अमेरिकामा सम्मानित

राज्यसत्ता, काठमाण्डौ, फागुन २७ - अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसको उपलक्ष्यमा पुर्ब प्रहरी नायब महानिरिक्षक पार्बती थापा मगर अमेरिकामा सम्मानित हुनुभएको छ । गैर आवासिय नेपाली...