बम थापा बेलायत, सेप्टेम्बर २० - मगरहरुको जातीय पहिचान भाषा संस्कार र सस्कृतिको संरक्षण र सबर्धन गर्दै अन्य समुदायसंग हार्दिक सुमधुर सम्बध राख्दै अघि...
कृष्ण सारू मगर कतार, सेप्टेम्बर २० - नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको दोहा एरिया समितिका सल्लाहकार सदस्य पत्र सं नं. २११/३३५० A,, बाहक स्थाई...
कृष्ण सारू मगरकतार, सेप्टेम्बर २० - नेपाल आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष बिकु थोकर तामाङको प्रमुख अतिथिमा दोहाको वेलकम रेष्टुरेन्टको सभा हलमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघले...
रूद्र श्रीसमगर पोखरा, असोज ३ - नेपाल मगर महिला संघको १९ औं स्थापना दिवसका अवसरमा कास्कीमा महिला कानूनी शिक्षाका विषयमा एक दिने अन्तरक्रियात्मक गोष्ठी गरिएको...
रूद्र श्रीसमगर पोखरा, असोज ३ - गुरुङ भाषाको फिल्म ‘भ्रेँ’को डिभिडि सार्वजनिक भएको छ । निर्माण कम्पनी ब्रेँज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकले सोमबार पोखरामा एक...
देव घर्ती मगरदेवदह, असोज ३ - समृद्धि समाज निर्माण गर्न सहकारीहरु लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले सहकारी...
देव घर्ती मगरदेवदह, असोज ३ - देशको आमुल परिवर्तनमा युवा लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले न्यायपूर्ण समाज...
रूद्र श्रीसमगर पोखरा, असोज २ - प्रेस सेन्टर नेपाल प्रदेश नं. ४ को प्रथम ऐतिहासिक एकता सम्मेलनबाट अध्यक्षमा त्रिभुवन पौडेल (कास्की) चयन हुनुभएको छ । आइतबार...
रूद्र श्रीसमगर पोखरा, असोज २ - आदर्श कला केन्द्र, पोखराले आफ्नो २१ औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजना गरेको आदर्श कला केन्द्र विशेष सांगीतिक साँझमा निकै...
रूद्र श्रीसमगरपोखरा, असोज २ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी अञ्चल कार्यसमितिले वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । शुक्रबार प्रतिष्ठान, गण्डकीले आयोजना गरेको...