खपाङ्गीको बौद्धिक र ब्यक्त्तित्वले विरोधीहरु पनी उहाँको भाषण सुन्न लालायित हुन्थे:अशोक राई(भिडियो सहित)
यामुना राना मगर /सञ्जय सिँजाली मगर काठमाण्डौ, असोज २९ स्व. गोरेबहादुर खपाँङ्गीको “खपाँङ्गीको विचारधारा” नामक पुस्तक असोज २८ गतेका दिन एक कार्यक्रमका विच विमोचन गरिएको...
