पाल्पाको रिब्दीकोटमा दुई दिने बुद्ध परियति शिक्षा संचालन
पाल्पा, पुस २४- रिब्दीकोट- ठिमुरे घोर्लीखरकको रिब्डीकोट बुद्ध बिहारमा दुई दिने परियति शिक्षा सन्चालन भएको छ । विहारका अध्यक्ष हुमबहादुर पचभैयाको अध्यक्षतामा अन्तर्राष्ट्रिय परियति उदय...
