त्रिवि विद्यार्थी कल्याण परिषद्ले स्ववियु चुनाव चैत ५ मा गर्ने प्रस्ताव
२०७९ पुष २१ गतेराज्यसत्ता संवाददाता काठमाडौं । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने प्रस्ताव...
