प्रेम आचार्यले नाम लिएका ब्यक्ति र संस्थाबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता
राज्यसत्ता संवाददातामाघ १२, २०७९ काठमाडौं। मंगलबार बानेश्वर संसद भवन गाडि आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृहमन्त्रालयले समिति...
