माघ १७, २०७९राज्यसत्ता संवाददाता काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्दिएका छन् । रास्वपाकाे याे चेतावनीले प्रचण्ड...
२०७९ माघ १७राज्यसत्ता संवाददाता १६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि सरकारले निवास निर्माण गरिदिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट राष्ट्रपतिलाई अवकाशपछि...
काठमाडौं२०७९ माघ १६ सोमबारअमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्ड दुई दिने नेपाल भ्रमणमा छिन् । उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालको शीर्ष नेतृत्वसँग भेटघाट गरेकि छिन् । उनले विभिन्न...
माघ १६, २०७९राज्यसत्ता संवाददाता अन्तर्राष्ट्रिय मिडियाका तथा अलजजिराको समाचार अनुसार पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा बम विस्फोट गरिँदा २७ जनाकाे मृत्यु र १५० जना...
माघ १६, २०७९राज्यसत्ता संवाददाता काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्नेर उपराष्टपतिकाे निर्वाचन चैत ३ गते निर्णय गरेकाे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...
२०७९ माघ १६राज्यसत्ता संवाददाता काठमाडौं । संयुक्त राज्य अमेरिकाका जो बाइडेन प्रशासनको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि काठमाडौं...
त्रिभुवन विश्वविद्यालयकाे आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा यहि चैत ५ गते हुन गईरहेकाे स्व.वि.यु. निर्वाचनकाे निर्देशिका सम्बन्धि छलफल कार्यक्रम आज शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालकाे अध्यक्षतामा...
माघ १४, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने...
निर्वाचन आयाेग १४ माघ २०७९, शनिबारराज्यसत्ता संवाददाता काठमाडौँ, माघ १४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेसँग नेपालको नागरिक कायम नरहेको...
माघ १३, २०७९राज्यसत्ता संवाददाता काठमाडौँ —उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद् पद खारेज गरिदिएको छ ।...