तत्काल सहमति भएमात्र निर्धारित मितिमा संविधान निर्माण हुन्छ : थापा
धनकुटा, १७ मङ्सिर पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रमुख दलहरुबीच तत्काल सहमति भई सहकार्य भएमात्र थप गरिएको समयमा संविधान निर्माण हुने बताएका...
