गोकर्ण गल्फ रिसोर्टको शीर्ष नेताहरुको बैठक, प्रधानमन्त्रीको निर्वाचन सार्ने र बजेट ल्याउने सहमति

काठमाडौ, कार्तिक २९  गोकर्ण गल्फ रिसोर्टमा भइरहेको शीर्ष नेताहरुको बैठकले सोमबार प्रधानमन्त्रीको निर्वाचन सार्ने र बजेट ल्याउने सहमति गरेका छन् ।प्रधानमन्त्री निर्वाचनको सम्बन्धमा सर्वोच्च अदालतले...

मन्त्रिपरिषद्दद्धारा मङ्सिर ३ गते पूर्ण बजेट प्रस्तुत गर्ने निर्णय

काठमाडौँ, २९ कात्तिक । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मङ्सिर ३ गते व्यवस्थापिका–संसद्मा चालु आर्थिक वर्षका लागि पूर्ण बजेट प्रस्तुत गर्ने निर्णय...

न्यायाधीशमाथि तीनवटा उजुरी

काठमाडौँ, २९ कात्तिक व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले न्यायपरिषद्बाट सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा प्रस्ताव गरिएका तीन न्यायाधीशको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ ।   ...

दुर्घटनामा महिलाको मृत्यु, तीन घाइते

परासी,  २९ कात्तिक  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल–४ मा आज  बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने  तीनजना गम्भीर घाइते भएका छन् ।...

दुईसय थान अवैध काठसहित ट्रक प्रहरीले समात्यो

    मकवानपुर, २९ कात्तिक । मकवानपुरको मनहरी–७ ज्यामिरेमा ठूलो परिमाणको चिरान काठसहित एउटा ट्रकलाई प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका छन् ।     ना२ ख...

निर्वाचन आयोगको निर्णय विरुद्ध आन्दोलन घोषणा

काठमाडौं, २८ कात्तिकराष्ट्रिय जागरण परिषद नेपालले निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । १६ कात्तिकमा आयोगले नागरिकताबाहेक अन्य कागजातका आधारमा फोटोसहितो मतदाता नामावली...

मध्यमस्र्याङ्दी परियोजना तीन हप्ताका लागि बन्द, लोडसेडिङ अझ वढने

लमजुङ, २८ कार्तिक ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत परियोजना भोलिदेखि बन्द हुने भएको छ । परियोजनाको टर्वाईन सफा तथा मर्मत (ओभरहलिङ) का लागि भोलिदेखि तीन...

भोलि बस्ने बैठकले समाधान निकाल्छ : प्रधानमन्त्री नेपाल

ताप्लेजुङ, २८ कात्तिक  प्रधानमन्त्री माधवकुमार नेपालले तीन दलका शिर्ष नेताहरुको भोलि बस्ने बैठकबाट शान्ति प्रक्रिया, संविधानलेखन तथा सरकार निर्माणलगायतका समस्याको निकास निस्काल्ने वताएकाछन् ।   ...

भारतीय माओवादीलाई तालिम दिएको भन्नु शान्ति प्रक्रृया भाँडने षडयन्त्र हो : प्रभाकर

पर्वत (फलेवास), २८ कात्तिक  एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरले नेपालमा नयाँ संविधान निर्माण र शान्ति प्रक्रियाका विरोधी शक्तिहरु सक्रिय बनेको बताएका छन्...

साउदी राजकुमार नेपालमा

काठमाडौँ, २८ कात्तिक  साउदी अरबका राजकुमार अल बलिद विन तलाल नेपालको जलस्रोत, पर्यटन र वैदेशिक रोजगारका क्षेत्रमा लगानी र अवसरका सम्बन्धमा अध्ययन तथा छलफल गर्न...