सात दल मिलेर लोकतान्त्रिक गठनवन्धन निर्माण

काठमाडौँ, ९ मङ्सिर  सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, सामाजिक न्यायका पक्षधर संविधानसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलले संविधानसभाद्वारा नयाँ संविधानको निर्माण गरी प्रगतिशील तथा समतामूलक...

छैटौँ विस्तार बैठकमा आ–आफ्नो धारणा राख्नेक्रम जारी

गोरखा (पालुङ्टार), ९ मङ्सिर  एकीकृत नेकपा (माओवादी) का विभिन्न राज्य समिति सदस्यहरूले छैटौँ विस्तारित बैठकमा आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।    सो बैठकमा अध्यक्ष पुष्पकमल...

गाँजासहित चारजना पक्राउ

बागलुङ, ९ मङ्सिर  जिल्ला प्रहरी कार्यालय, बागलुङले गएराति गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।    बागलुङ नगरपालिकास्थित चिप्लेटी बसपार्कमा गस्तीमा गएको प्रहरी टोलीले तनहुँ धारापानीका १९...

सातौं दक्षिण एसियाली महिला पुरुष सेभेन–ए–साइड फुटबल प्रतियोगिता पुरुषतर्फ नेपाल र महिलातर्फ भारतलाई उपाधि

दिनानाथ वराल  पोखरा,८ मङ्सिरपुरुषतर्फ नेपाल र महिलातर्फ भारतले पोखरा रङ्गशालामा सञ्चालित सातौं दक्षिण एसियाली महिला पुरुष सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन...

अज्ञात समुहको आक्रमणमा श्रीमानको मृत्यु, श्रीमति घाइते

गोरखा,  ९ मंसीरमंसीर ९– गोरखा स्वाराँ २ बुकडोलमा गएराती अज्ञात समुहको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छिन् । राती...

राजासहितको प्रजातन्त्रको विकल्प छैनः थापा

स्याङ्जा, ८ मङ्सिर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प नभएको बताएका  छन । आज बिहान स्याङ्जाको वालिङमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष...

१२ जना युवतीको उद्धार

पर्सा (वीरगन्ज), ८ मङ्सिर  वीरगन्जको ‘साना हातहरू’ नामक संस्थाको सक्रियतामा दुई दिनको अन्तरालमा १२ जना युवतीको उद्धार भएको छ । वीरगन्ज नाकाबाट भारतको दिल्ली हुँदै तेस्रो...

माओवादीले विस्तृत शान्ति सम्झौताको उल्लङ्घन गरे : उपेन्द्र यादव

 जनकपुरधाम, ८ मङ्सिर  मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गोरखाको पालुङ्टारमा एकीकृत नेकपा (माओवादी) को विस्तारित बैठकमा लडाकूहरूको सहभागिता गराइनुले बृहत् शान्ति सम्झौताको उल्लङ्घन भएको...

मनाङमा हिमपात, जनजीवन कष्टकर

लमजुङ, ८ मङ्सिर हिमालपारिको जिल्ला मनाङमा हिमपात सुरु भएको छ । माथिल्लो मनाङको टङ्की मनाङ, खाङ्सार, भ्राका, ङावल तथा नार र फू गाविसमा हिजो रातिदेखि...

मिलेर जान माओवादी राज्यसमितिको दवाव

गोरखा (पालुङ्टार), ८ मङ्सिर ।एकीकृत नेकपा (माओवादी) का राज्य समिति सदस्यहरूले बरिष्ठ नेताहरूलाई मिलेर जान दबाब दिएका छन् । मङ्सिर ५ गतेदेखि यहाँ सुरु भएको छैटौँ...