३० बर्षको दाम्पत्य उपहार – १६१ मिलियन पाउन्ड

बेलायत स्कत्ल्यान्ड एसायरका दम्पती क्रिस र कोलिन वेरले प्राप्त  पाउन्ड १६१,६५३,००० धनरासी हिजो शुक्रबार एक होटेलमा सार्वजनिक गरिएको थियो । उनीहरु अहिले खुशी बाड्न व्यस्त...

मगर सेवा समिति टोकाई १३औ साधारण भेलाको तयारीमा

१५ जुलाई २०११मगर सेवा समिति टोकाई जापानले १४ अगष्ट २०११मा आइचिकेन स्थित टोयोटा सिटीमा आफ्नो १३औ साधारण भेलाको तयारी गरिरहेको छ ्र   उक्त साधारण भेलामा...

बजेटमा कृषिलाई वैज्ञानिकरण गर्ने योजना छैन-एमएस थापा

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाले कृषिलाई वैज्ञानिकीकरण गर्ने बजेटमा कुनै योजना नरहेको बताएका छन् । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष...

‘आफ्नो आवाज प्रभावकारी बनाउन जनजातिले आफ्नै मीडिया खोल’ – आदिवासी पत्रकार संघ

नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)को भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी संचारमाध्यममा बहुलता तथा समावेशी र जातीय\क्षेत्रीय संघीयतालाई अनिवार्य समावेश गरी शान्ति प्रकि्रयालाई अघि...

बेलायती मिडीया स्क्यान्डल – ‘के पत्रकार मालिकका पट्टा बाँधिएका कुकुर हुन् ?’

राज्यसत्ता विशेषविश्वको संचार जगतमा एकछत्र राज गर्न सफल अत्यन्त प्रभावशाली धनाद्य  व्यक्तित्व रुपर्ट मुर्डकको एक पत्रिका बन्द हुँदा मीडियाको भित्री खेलरुपी रह्स्यहरु सतहमा आउदैछन ।...

जनजाति संयुक्त संघर्ष समितिको कार्यक्रम कि झारा टराई

राज्यपुर्नसंरचनामार्फत आदिवासी जनजातिको पक्षमा नयाँ संविधान लेख्नुपर्ने बेलामा आदिवासी जनजाति संयुक्त संघर्ष समितिले सार्वजनिक गरेको निर्णय झारा टार्ने किसिमको छ । ३० असारमा समितिका अध्यक्ष...

राजधानीमा अनिजको राष्ट्रिय भेला शुरु

नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको राष्ट्रिय भेला राजधानीमा शुरु भएको छ । असार ३१ गते शुरु भएको भेला सूचना तथा साचार मन्त्री अग्निप्रसाद सापकोटाले...

पाल्पामा झाडापखालाबाट आज थप एक जनाको मृत्यु, मर्नेको सख्या ४ पुग्यो

असार ३०झाडापखलाको महामारी फैलिएको पूर्वी पाल्पाको गल्धामा आज थप एकको मृत्यु भएको छ । गल्धा वडा नं.—३ की ५५ बर्षीया मानकुमारी विकको आज (बिहीबार) विहान...
गौतम, रावल र सिटौलालाई उन्मुक्ति ! हेमबहादुर गुरुङ्गलाई जेल हाल्ने जुक्ति !!

गौतम, रावल र सिटौलालाई उन्मुक्ति ! हेमबहादुर गुरुङ्गलाई जेल हाल्ने जुक्ति !!

पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ्गसँग विशेष अदालतले ५ करोड रुपियाँ धराटी मागेको छ । विशेष अदालतका न्यायधिश गौरीबहादुर कार्की ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले...

रु १ लाख र ५० हजार जित्ने जनजातिहरु

संस्कृतितर्फको प्रतिभामा पुरस्कार प्राप्त गर्न सफल कृष्णराज चौधरी सर्वहारी प्रधानमन्त्री खनालबाट पुरस्कार ग्रहण गर्दै । संस्कृति मन्त्रालयले आदिवासी\जनजाति सहित विभिन्न क्षेत्रमा योगदान पुर् याएकाहरुलाई पुरस्कृत गरेको...