जनमुक्ति पार्टी गैंडाकोट नगर समितिद्वारा घरगाेठ आगजनी भई पिडित भएको व्यक्तिलाई आर्थिक सहयाेग हस्तान्तरण
२०८१ वैशाख २३पूर्ण बहादुर राना राष्ट्रिय जनमुक्ति पार्टी गैंडाकोट नगर समितिले बिजुली सर्ट भई घरगाेठ क्षति भएकाे तुल बहादुर डिस्वाकाे परिवारलाई आर्थिक सहयाेग गरेकाे छ...
