पोखरा, माघ २८ ¥याण्डम रिडर्स सोासइटी अफ नेपालको पुस्तक परिचर्चा एवम् स्रष्टा परिचय कार्यक्रमको सोह्रौ शृङखला शनिबार पोखरामा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम...
एसीसी यु १९ महिला च्याम्पियससीपको उपाधि नेपालले चुमेको छ । कुवेतमा भएको प्रतियोगिताको फाइनलमा नेपालले थाईल्याण्डलाई ६ विकेट पराजित गरेर उपाधि हात पारेको हो...
हंगकंग – फ्रेब्रअरी ५ पूर्वान्चलको जेठो संस्था खोटाङ समाज हङकङले १५ बार्षिकी उत्सवमा आयोजन गरेको भलिवल प्रतियोगितामा पुन समाज हङकङले विजयी हात पारेकोछ । ९...
अमेरिकामा आयोजित कविता प्रतियोगिताका विजेताहरुले नेपालमा पुस्कार ग्रहण गरेका छन् । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तराष्ट्रिय कविता महोत्वस २०११ का विजेताहरुलाई राष्ट्रपति...