नक्कली पुन/पोन र तीनका धार्मिक “बाबा” पनि भारतीय साई”बाबा”कै अवतार !
करवाकेलीको काल्पनिक प्रतिमालाई १२ वर्षअघि देहान्त भएका भारतीय आध्यात्मिक गुरु सत्य साइबाबाको प्रतिमाको शैलीमा प्रतिस्थापन गरिएको छ। अझ करवाकेलीको प्रतिस्थापित प्रतिमालाई गहिरिएर नियाल्दा १९ औं...