देशको आवस्यकता र न्यायलयको तदर्थ भूमिका

देशको आवस्यकता र न्यायलयको तदर्थ भूमिका

बलदीप प्रभाश्वर चामलिङ सैद्धान्तिक आधारमा न्ययपालिका अरु केहि होईन उहि सरकारको मुख्य तीन अंगहरु मध्य एक अंग नै हो । कार्यपालिका मात्र होईन, व्यवस्थापिका र...
दलहरुको प्रयास स्वागत योग्य छ: उपाध्यक्ष कर्णिकार

दलहरुको प्रयास स्वागत योग्य छ: उपाध्यक्ष कर्णिकार

देब पचभैया   पाल्पा, फागुन १७ ,नेपाल उधोग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले निर्बाचन मार्फत बर्तमान संक्रमण कालको अत्य गर्न खोजेका राजनैतिक दलहरुको प्रयास...

राज्यको गलत नीतिले मातृभाषामा निर्माण भएका चलचित्रहरु विस्थापित हुदै ।

गोविन्द घर्ति रुपन्देही राज्यको गलत नीतिका कारण मातृभाषामा निर्माण भएका चलचित्रहरु विस्थापित हुदै गएको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले शिक्षा,...

इन्द्रेणी सभ्यताको विकास नै हो मुलुकको लागि दीर्घकालीन निकास

  – चन्द्र बहादुर श्रीस मगर मुलुकको राजनिती अहिले कुनै राजनैतिक एजेण्डा भन्दा पनि प्रधानमन्त्रीको कुर्सीमा मात्र अड्किएको छ । सत्ता पक्ष जसरी पनि कुर्सीमा टा“सिरहन...

पाल्पामा आज बाट पाल्पा महोत्सब शुरु

देब पचभैया पाल्पा,फागुन १७ ,उद्योग वाणिज्य संघ पाल्पाको आयोजनामा आज(बिहीबार)बाट तानसेनमा ‘पाल्पा महोत्सव २०६९’सुरु हुदैछ । महोत्सव फागुन २६ गते सम्म संचालन हुने छ ।...

कर्मचारी नभएपछि सेवाग्राहीलाई सास्ती

पाल्पा,फागुन १७ नापि कार्यालय पाल्पामा काम लिएर आउने सेवाग्राहीले समयमा सेवा नपाएर मर्कामा परेका छन् । कार्यालयका कर्मचारी विदा तथा काजमा बसेका कारण सेवाग्राहीहरु मर्कामा...

तानसेनमा सडक महोत्सब

पाल्पा,फागुन १७ मखन टोल विकास संस्था तानसेन पाल्पाको आयोजनामा आज  तानसेनमा सडक खाना महोत्सव २०६९ हुने भएको छ । तानसेनको वैंकरोडमा सडक खाना महोत्सव हुन...

काठमाडौमा ३१औं मगर दिवश सम्पन्न

नेपाल मगर संघको ३१औं स्थापना दिवशको अवशरमा काठमाडौमा “मगर आन्दोलनको विगत र बर्तमान, तथा भविश्यको चुनौति” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर...

गाउं गाउंमा फोटो सहितको मतदाता परिचय पत्रको तालिम सुरु

दीपा आले नेपालगन्ज फागुन १६ , गाउं गाउंमा फोटो सहितको मतदाता शिक्षा, मतदाता नामावली, निर्वाचनको प्रक्रियालाई प्रभावकारी बनाउन र निर्वाचन शिक्षा कार्यकर्ता पठाउनकोलागि बांकेमा आज...

मगर आदिकविद्धारा स्कूल र प्रतिष्ठानलाई जग्गा प्रदान ।

मगर भाषा साहित्यमा सर्वप्रथम कृति प्रकाशित गरेका जीतबहादुर सिञ्जाली मगर र स्व. रेखबहादुर थापा मगरलाई संयुक्त रुपमा नेपाल मगर संघले आदिकवि घोषणा गरेकोले सिञ्जालीको सम्मानमा...