तानसेनमा सडक महोत्सब

Read Time:41 Second

पाल्पा,फागुन १७

मखन टोल विकास संस्था तानसेन पाल्पाको आयोजनामा आज  तानसेनमा सडक खाना महोत्सव २०६९ हुने भएको छ । तानसेनको वैंकरोडमा सडक खाना महोत्सव हुन लागेको आयोजकले जनाएको छ । महोत्सवमा नेवारी, मगरी, मुस्लीम जातीका विशेष प्रकारका खानाहरु समाबेश गरिएको संस्थाका अध्यक्ष रिता राजभण्डारीले जानकारी दिनु भयो । पाल्पाली खानाको प्रचार प्रसारका लागि महोत्सवको आयोजना गरिएको उहाँले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %