बाँकेमा लाग्यो चुनाव

नेपालगन्ज, २५ अषाढ ‘शुद्ध नामावली, स्वच्छ निर्वाचन’ नारा दिएर नेपालमा पहिलो पटक सुरु गरिएको फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता गर्ने कार्यले यति बेला...
प्रकृतिले पेल्यो पूर्वमा

प्रकृतिले पेल्यो पूर्वमा

भैरब आङ्ला, धरानअविरल बर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव यसवर्षकै उच्च भएको छ । पहाडी जिल्लाहरुमा अविरल पानी परेपछि नदीमा पानीको बहाव बढेको हो...

यस्तो थियो खुर्सीद भ्रमणको ख़तरनाक योजना

आनन्द गुरुङ् , काठमांण्डु एक दिने नेपाल भ्रमणका लागि आज बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल आइपुगेका भारतीय विदेश मन्त्री सलमान खुर्सीद विमानस्थलबाट सिधै...

अब खपागीं पनि उड्न पाँउछन् कि !

काठमाण्डु दुर्घटनामा परि गम्भीर घाईते भई राजधानीमा उपचार गराईरहेका जनजाति आन्दोलनका अग्रज गोरेबहादुर खपागींको उपचारका निम्ति पुनः प्रमुख दलका नेताहरुको शरण परिएकोछ । ७२ दिन...
राष्ट्रपति भेटबारे किन मुख सिए खुर्सीदले

राष्ट्रपति भेटबारे किन मुख सिए खुर्सीदले

काठमाण्डुभारतीय विदेश मामिला मन्त्री सलमान खुर्सीदले राष्ट्रपति डाक्टर रामवरण यादवसंग भेटवार्ता गरेर निस्किएकाछन् । राष्ट्रपति कार्यालय शितलनिवासमा खुर्सीद र राष्ट्रपति यादवबिच करिब ३५ मिनेटसम्म वार्ता...

खुर्सीद उपहार : चुनावलाई करिब ८ सय गाडी

काठमाण्डु अध्यक्ष रेग्मीसंगको भेटमा खुर्सीदले नेपालमा संविधानसभा निर्वाचन घोषणा भएकोमा बधाई दिदै निर्वाचन सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । यस्तै उनले भारतीय पक्षले...
सलमान खुर्सीदको युद्धस्तरको वार्ता चल्दैछ है

सलमान खुर्सीदको युद्धस्तरको वार्ता चल्दैछ है

काठमाण्डु संवाददाताभर्खर सम्पन्न भारतीय विदेशमन्त्री सलमान खुर्सिद र परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेबीच भएको वार्तामा संविधानसभा निर्वाचन र दुई पक्षीय हितका बारेमा कुरा गरिएको जनाइएकोछ...

जनजाति सङ्ग्राहलय: सरकार बना भन्छ, कौडी दिन्न !

धरान, सुनसरीको धरान १४ विजयपुर स्थित हात्तीसारमा निर्माणाधीन बहुजातीय सङ्ग्राहलय निर्माणमा बजेट अभावका कारण सङ्ग्रालय निर्माणमा समस्या भएको छ । धरान नगरपालिकाको स्वामित्वमा धरान–१४ स्थित...

विद्रोही बिज्ञप्तिभित्र लुकेको २ मूल बात

आजको सात दिनसम्ममा छुटेकाहरुले फ़ोटो सहितको मतदाता नामावली दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगको डेडलाइन कै दिन नेकपा- माओवादीले १२ साउनबाट चुनाव बहिष्कारको आन्दोलनलाई तिब्र पार्ने घोषणा...
मगर ठिटो युगाण्डा मिसनतिर

मगर ठिटो युगाण्डा मिसनतिर

नेपालगन्ज २४ असार, नेपाल मगर विद्यार्थी संघ कार्य समिति बाँकेका अध्यक्ष विशाल रानामगरलाई आइतबार एक कार्यक्रममा उपहार तथा खादा ओढाई सम्मान तथा विदाई गरिएको छ...