आदिबासी जनजाति प्रतिष्ठान खारेज हुँदैन: प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, पाल्गुन १९ - नेपाल आदिबासी,जनजाति महासंघका पदाधिकारीले बालुवाटारमा प्रधानमन्त्रीलाई ध्यानार्षण पत्र बुझाएका छन् । ध्यानार्षण पत्र बुझ्दै प्रधानमन्त्रीले भने ‘सरकार जनजाति अधिकारको पक्षमा रहेको...
