नेफिन यूकेको प्रेश बिज्ञप्ति , मन्त्री पण्डितको निन्दा !

राज्यसत्ता,बेलायत, ४ जुलाई- नेपाल राष्ट्रको बृहत्तर विकासमा बिगत लामो समयदेखि प्रवासमा रहेका नेपालीहरुको उल्लेखनीय योगदान रहिआएको छ । बिक्रम सम्बत २००७ सालको क्रान्तिदेखि लिएर वर्तमान...

गोज्याङ्ग्रा नबनौं आदिबासी – कबिता संग्रह –

लाल कुमारी पुन (खण्डलुक)मगर ए! लाटा गोज्याङ्ग्राए तिमी धर्तिपुत्रतर अरुको फुर्काईमा फुर्किनेमुल कबिता यहिंको भुमिपुत्र,राष्ट्रका मुलवासि समुदायहरु हो,तिम्रा हाम्रा गुदिमा गिदि कहिल्यै भरिएन,खै तिम्रा विवेकखै तिम्रा चेतनाखै...

लागू औषधबिरुद्ध ललितपुरमा र्याली

राज्यसत्ता,१२ असार, ललितपुर । लागूऔषधबिरुद्ध चेतना जगाउने उदेश्यले ललितपुरमा र्याली निकालिएको छ ।ललितपुरको बिशालचोकबाट निकालिएको र्याली सातदोबाटो हुदै चांपागाउ दोबाटो , ताल्छीखेल, महालक्षमीथान हुदै ललितपुर...

शिवगोरक्ष गण महाराजिक देवतावाट मगर भएका हुन् -योगी नरहरिनाथ

राज्यसत्तामगरबारे योगी नरहरिनाथको मत:महादेवका गणदेवताका सन्तान ‘मगर’जाति र यक्षराज कुबेर गुह्यक वंशज गुरूङ्ग जातिको गौरवपूर्ण इतिहासबारे यस्तो जानकारी आयो । उत्तरापथ हिमाल देवमानवको मूल अवस्थल हो...

ओली महाराज जनतालाई यसरी कहिले सम्म शास्ती दिनुहुन्छ ?

कुरो २०७५ साल असार १० गतेको थियो । नेपाल कम्निस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली चाईनाको ६ दिने भ्रमण सकेर नेपाल फर्केका थिए...

चीनले राजनीतिक विकासमा नाटकीय परिवर्तन गरेको देखिन्छ !

त्रिलोक सिंह थापा मगर सन् १९४९ देखि सन् १९७८ सम्म जनवादी गणतन्त्र चीनमा केन्द्रित आर्थिक प्रणाली थियो । सम्पूर्ण आर्थिक व्यवस्था राज्य बाट संचालन हुने...

जनजाति चलचित्र महोत्सवमा मगर चलचित्र रैंयाँ

मेजन पुन मगरकाठमाण्डौ , असार ११ - दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव यही असार १५, १६ र १७ गते भृकुटी मण्डप काठमाडौंमा आयोजना हुँदैछ ।...

मगर संघ अमेरीकाको महाधिवेशन सम्पन्न,अध्यक्षतामा कुलदीप !

दिल प्रसाद थापा मगरकुल बहादुर राना मगर (कुलदीप ) को अध्यक्षतामा नया कार्यसमिति निर्बिरोध निर्बाचित । मिति जुन २४, २०१८ आइतबारको दिन मगर संघ अमेरिका...

महान नेता खपाङ्गीका डा. देवकोटाको निधन (प्रेस बिज्ञाप्ती सहित)

 राज्यसत्ताकाठमाण्डौ , असार ६ - महान नेता स्व.गोरेबहादुर खपाङ्गीका डाक्टर उपेन्द्र देवकोटाको कलेजोको क्यान्सर बाट  निधन भएको छ । देवकोटा नेपालका स्नायु चिकित्सा क्षेत्रका मूर्धन्य...

ओली अलि रिलेक्सका लागी चाईना गएका हुन ।

त्रिलोक सिंह थापा मगर सम्मानीय प्रधान मन्त्री श्री के पी शर्मा ओली असार ५ गते २०७५ मा आफ्नो बिशाल दलबलका साथै मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा...