ओली अलि रिलेक्सका लागी चाईना गएका हुन ।

Read Time:6 Minute, 31 Second

त्रिलोक सिंह थापा मगर

Image may contain: Trilok Singh Thapa Magar

सम्मानीय प्रधान मन्त्री श्री के पी शर्मा ओली असार ५ गते २०७५ मा आफ्नो बिशाल दलबलका साथै मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा प्रस्थान गर्नु भएको छ । सुखद यात्राको सफलताका लागि मंगलमय हार्दिक शुभ कामनाप्रगट गर्द छु /यस प्रकार को उचस्तर को भ्रमण यात्रा भई राखनु परद छ /यस बाट दुइ मुलुक बीच मित्रता दिगो हुन्छ /दुइ छिमेकि बीच सम्बन्ध र सम्पर्क प्रगाढ हुँदै जान्छ ।

नेपाल को गत आम निर्वाचन देखि को हाल सम्मको कार्यव्यस्तता पछिको थकाई मेटाउने अवसर पनि यहि हो /कम से कम छ दिन सम्म चीन को बिभिन् स्थान र सहरमा घुम घाम हुनाले अलि रिलेक्स पनि हुन्छ /थकाई मेटींनछा /सो आवस्यक पनि छ /उर्जा थपिन्छ /काम गर्न फुर्ति प्राप्त हुन्छ । साथै यस्तो भर्मन ले गर्दा आफ्नो मुलुक मा धैरै योजना प्रोजेक्ट, अनुदान, दान,ऋण (loan soft loan ) , आदि प्राप्त हुन्छ /अस्तिमात्र मित्र राष्ट्र भारत बाट पनि कति थोक योजनाहरु आदि प्राप्त भयो / हुन् त ती सब कागत मा छन ; तर जनता लाई ठुलो राहतप्राप्त भयो को छ /यस पाली पनि चीन बाट धैरै कुराहरु कागत् मा प्राप्त हुने छ /अर्थात् सम्झोता हुने छ । धेरै होम वोर्क गरियै को छ / सब भन्दा पहिलेत पुर्व प्रधान मन्त्री हरु बाट उत्कर्षट सुझाव हरु प्राप्त भयो को छ /अर्थात्त यो माग्नु त्यो माग्नु भनेर ठुलो लिस्टप्राप्त भयै को छ /उता पुर्व करियर राजदुत र खुद्ररा पुर्व राजदूत ,अनुभवी बिषय बिस्याग (specialist )हरु , बाट पनि अति उतम ठुलो लिस्ट प्राप्त भयो को छ /ब्यापारी, बुधुजिवी ,पार्टी नेता बिप्क्षिय दल का नेता बिभिन् लेखक , संचार मध्यम को त के कुरा गर्ने फेसबुक friends , सामजिक संजाल बाट पनि धेरै ले यो माग्नुस ,त्यो माग्नुस , यो सम्झोता त्यो सम्झोता गर्नुस आदि गहन सुझाव दिनु भयोको छ /यस पाली गहिरो मेहनत भयो को छ । नेपाली जनता ले दसैँ तिहार ,छठ, बुध पुर्णिमा मा शापिंग लिस्ट तयार गरे जस्तो यस पाली ठुलो लिस्ट तयार गरियो को छ / भाटभैतिनीको शपींग मलमा (shopping center ) गयो को जस्तै हो/ जे देख्यो त्यहि मन पर्छ/ जे देख्यो त्यो नै माग्न मन लाग्छ होला /बाहुन प्रधान मन्त्रि भयो भने माग्न सजिलो हुन्छ / जे होस् यात्रा को अन्तमा सयुक्त बिज्ञप्ति निस्किने छ / यात्रा सफल र सोहार्द्य पुर्वक सपन्न भयो /दुवै मुलुक को मित्रता सागर माथा भन्दापनि उचाई मा पुगे को छा/ (वास्तवमा चार पाँच वटा प्रोजेक्ट लिनुस राम्रो संग पुरा गर्नुस हुनु पर्ने हो ),

खैर राजकीय भर्मन पछि सबै नेता हरु पनि दंग पर्ने छन् / जनता पनि हर्षित हुने छन् / राज नेता हरु को ठुलो स्वर मा भाषण हुने छ /अब नेपाल मा ठुलो विकास हुने छ /नेपाल स्वर्ग हुने छ /महिनो सम्म संचार मध्यममा चर्चा परिचर्चा हुने छ / बहस हुने छ ,गोष्ठी हुने छ/ केहि दिन भारत को प्रशंशा भयो / अब चीन को गुणगान हुने छ /गीत गुन्जिने छ यस्तै छ यहाँ को रीत …
मेरो विचार मा लिपूलेक (lipulekh) को कुरा उठाउँदा उतर ले सोदन सक्छ द्क्षीन कोअभिन्न मित्र संग कुरा कानी मिलायो ?त्यस बेला के जवाफ दिनेहोला ?अतः सो बिषय मा मौन धारणम कुटनिती वेश होला/

सुन्निछ र सुने को थियै कि सिगापुर , मलेसिया,र चीनको विकास को इतिहासमा , त्यहाँ नत त कसै को अनुदान नत दान नत सहयोग /(no aid no cooperation )उपलब्ध थियो /भयै पनि शुन्य प्रतिशतमा /
त्यस मुलुक का नेता हरु ले आफ्नै तिब्र र तीक्ष्न बुद्धिबाट आफ्नै विकासको रणनीति ,जनता को आकंछामा (basic needs )आधारितव्यवहारिक विकास योजनार सो को कार्य निती (practical planning and strategy)क़ार्यावान क्षम्ता (implementing capacity )कठोर प्रतिबद्ता (sincerity and determination र जनता को कठोर परिश्रम , उत्साह तथा इच्छा शक्ति(will power ) कासाथै सथानीय स्स्रोत साधन को परिचालन बाट(mobilization of own resources )ती मुलुक हरु ले अति कम समय मा आ आफ्नो मुलुक हरु लाई कति उचाई मा पुरायोका छन् रे /सुने को छु ।

नेपाल र नेपाली हरु बिक्रम सम्बत २००७ साल देखि आज २०७५ सम्म किन अलमल र किन भुमरी मा किन कछुवा को चालमा (speed ) विकास गर्दै छन ? युवा किन कामको खोजिमा गलफ र अन्य मुलुकमा तिर भोतारिया का छन् / आफ्नो उर्बर खेत दिनका दिन बाँझो हुदै छ /…?एक विचार हो ? खास कुरा होइन /

(18 June,2018)
(लेखक: मास्टर मित्रसेन थापा मगर प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %