बचतकर्ता र सम्बन्धित निकायलाई भ्रम छर्न एकपछि अर्को विज्ञप्ति निकाल्दै ।
देउरालीका अध्यक्ष चौलागाईं,पैसा वितरण गरेर यसरी लेखाउँछन् समाचार। -गोविन्द चौलागाईं काठमाडौं। ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय भन्दै सुरुवातीनै ठगी गर्ने उदेश्यले उपत्यकाको ३ ठाउँमा शाखा कार्यलय...
