हात्तीवन र गोकर्ण बैठक उपलब्धिपूर्ण : खनाल

भक्तपुर, २७ कात्तिक  नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले प्रमुख तीन राजनीतक दलबीच हात्तीवन र गोकर्णमा भएका बैठकले तीनदलबीचको आचारसंहिता तयार भएको बताएकाछन् ।     नेकपा...

लचिलो हुने पालो माओवादीको : उपप्रधानमन्त्री कोइराला

नेपालगन्ज, २७ कात्तिक  उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र संविधान निर्माण गर्ने नेपाली काँग्रेसको मुख्य उद्देश्य भएको बताएकीछन्  ।...

मोटरसाइकल दुर्घटनामा एक दम्पती सहित तीन जनाको मृत्यु

मोरङ , २७ कार्तिक  मोरङ र सुनसरीमा भएका मोटरसाइकल दुर्घटनामा एक दम्पत्ति सहित तीन जनाको मृत्यु भएको छ । शनिवार बिहान मोरङको विराटनगर— रंगेली सडक...

औषधि व्यवसायीको हत्यामा संलग्न थप दुई पक्राउ

मोरङ (पानीट्याङ्की), २६ कात्तिक  चारदिनअधि अज्ञात समूहद्वारा हत्या गरिएका विराटनगरका औषधि व्यवसायी सुरेश मण्डलको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

माग पूरा नहुँदासम्म उम्मेद्वारी फिर्ता नहुने : उपप्रधानमन्त्री सुजाता कोइराला

 बर्दिया, २६ कात्तिक । उपप्रधानमन्त्री एवम् काँगे्रस नेत्री सुजाता कोइरालाले आफ्ना पिता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा नहिँडे देश दुर्घटनामा पर्ने चेतावनी दिएकीछन् ।प्रेस क्लब...

भक्तपुरका पाँच सामुदायिक विद्यालय बन्द

भक्तपुर, २६ कात्तिक  जिल्ला शिक्षा कार्यालय भक्तपुरले विद्यालयमा विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून भएको कारण जिल्लाका पाँचवटा सामुदायिक विद्यालय बन्द गरेको छ ।भक्तपुरमा निजी विद्यालय बढ्ने...

वार्ताबाटै गतिरोधको अन्त्य : सभापति कोइराला

स्याङ्जा, २६ कात्तिक  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले वार्ताबाटै वर्तमान गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्  ।     नेपाल प्रेस युनियन स्याङ्जा शाखाले शुक्रबार...

भारतका कारण सरकार गठन र बजेट आउन ढिलाइ : विजुक्छे

भक्तपुर, २६ कात्तिक  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकार गठन र बजेट आउन ढिलाइ भारतका कारण भएको आरोप लगाएका छन । अध्यक्ष विजुक्छले...

मुटु रोगीको उपचार राज्यले गर्नु पर्दछ : राष्ट्रपति

काठमाडौँ, २६ कात्तिक  राष्ट्रपति डा रामवरण यादवले नेपालमा मुटुरोगको उपचार महङ्गो भएकाले यसलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउन राज्यले व्यवस्थित र प्रभावकारी कार्ययोजना ल्याउनुपर्ने बताए  ।   ...

बस दुर्घटना, एकको मृत्यु, एकसय बढी घाइते

    लमजुङ, २६ कात्तिक  पूर्वी लमजुङको बोराङबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको एक यात्रुवाहक बस गोरखाको पालुङटारमा आज बिहान दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको छ भने...