कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गियो

काठमाडौँ, २८ पुस नेपालको शान्ति प्रक्रियामा सघाउँदै आएको राष्ट्रसङ्घीय मिसन (अनमिन)को बहिर्गमनपछि मुलुकमा जारी शान्ति प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलको...

आदिवासी महासंघले सबै जातीय संस्थाको बृहत भेला गराउने

आदिवासी जनजाति महासंघ बेलायतले यहि आउदो २७ मार्चमा बेलायतमा हुन गैरहेको जनगणनालाई मध्यनजर राखी एउटा बिशेष भेला डाकेकोछ । त्यसबाहेक उसले नेपाल सम्बन्धि बिशेष बँदाहरुमा...

माघे सक्रान्तिको अवसरमा भलिवल

पौष २७ माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ तथा नेपाल मगर यूवा संघ केरवानी–७ भवानीपुरको आयोजनामा आज देखि भवानीपुरमा पुरुष तथा महिला नकआउट भलिवल प्रतियोगिता...

खिमनले हगंकगंमा मुख फोरे – ‘ऐ ! हजुर हामी मगर नै हौं ।’

नेपालमा पुनलाई मगर हैनन् भन्दै राजनीति गरिरहेका पुन समाज नेपालका महासचिव खिमन सेर्पुजाले हगंकगंमा भने 'हामीहरु खाटीं मगर हौ'    भन्दै   भाषण गर्दे हिंडेकाछन् । (more…)

प्रधानमन्त्री निर्वाचनमा सहमति गर्न साना १७ दलको आग्रह

काठमाडौँ, २७ पुस संविधानसभामा प्रतिनिधित्व गर्ने साना सत्र दलको संयुक्त बैठकले भोलि हुने प्रधानमन्त्री निर्वाचनमा सहमति कायम गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।आज सिंहदरबारमा...

अनमिनकोफितापछि शान्ति प्रक्रिया सम्बन्धमा सुझाव दिन गठित कार्यदलले पूर्णता पायो

काठमाडाँ २७ पुस नेपालको शान्तिप्रक्रियामा सघाउँदै आएको संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन)को बहिर्गमनपछि मुलुकमा जारी शान्तिप्रक्रियालाई कसरी अघि बढाउने भत्रे विषयमा सुझाव दिन मुख्य तीन राजनीतिक...

२८ दल संविधानसभा नियमावली संशोधन गर्न सहमत

काठमाडौँ, २७ पुस संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलका प्रतिनिधिले विषयगत समितिबाट निर्णय भई २८ दलले अनुमोदन गरिसकेका विषयमा एकीकृत मस्यौदा संवैधानिक समितिमा पठाउनका लागि संविधानसभा...

एमालेद्धारा पौड्यालको विपक्षमा मतदान गर्न ह्विप जारी

काठमाडौँ, २७ पुस नेकपा (एमाले)ले केन्द्रीय कमिटी तथा संविधानसभा दलको पछिल्लो बैठकको निर्णयअनुरूप यही २०६७ पुस २८ गतेका दिन दिउँसो २ बजे बस्ने व्यवस्थापिका–संसदको बैठकमा...

अनमिनपछि शान्ति प्रक्रिया सम्बन्धमा सुझाव दिन गठित कार्यदलले पूर्णता पायो

काठमाडाँै, २७ पुस नेपालको शान्तिप्रक्रियामा सघाउँदै आएको संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन)को बहिर्गमनपछि मुलुकमा जारी शान्तिप्रक्रियालाई कसरी अघि बढाउने भत्रे विषयमा सुझाव दिन मुख्य तीन राजनीतिक...

लान्ताउ सडकले डल्फिनलाई खतरामा पार्दै !

वालिस वङ्ग / हङकङ्ग /३१ डिसेम्बर - लान्ताउमा सडकको विकासले चिनियाँ सेता डल्फिनलगायत समुद्री स्तनपायी जन्तुहरूको आवासलाई खतरामा पारेको वातावरणीय बिज्ञ समूहहरूले बताएका छन ।हरियाली...