पहिचानका मागलाई अविलम्ब सम्बोधन गर्न सरकारलाई ज्ञापन पत्र

पहिचानका मागलाई अविलम्ब सम्बोधन गर्न सरकारलाई ज्ञापन पत्र

राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश परिचालन समिति (लुम्बिनी/लुथम) ले आज लुम्बिनी प्रदेश सरकार समक्ष ४ बुँदे ज्ञापन पत्र बुझाएको छ । प्राप्त उपलब्धीहरु (संघीयता, गणतन्त्र, समावेशिता,...
यस्ताे नहाेस

यस्ताे नहाेस

पूर्णबहादुर राना काङ्ग्रेस र कम्युनिस्टमा लाग्नुनश्लियहरूकाे दास हाेअरूकाे घरकाे बास हाेआफ्नाे वंश नास हाेसत्ताकाे अंश खलास हाेभाषा र धर्म विनास हाेसँस्कार सँस्कृति पत्तासाफ हाे ।...

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

चैत्र १८, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका...

सेतो मच्छिन्द्रनाथको रथयात्रामा उल्लासमय सहभागिता साथ सुरू

चैत १५,२०७९आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको दिन हाे । आजबाट सुरू भएको मच्छिन्द्रनाथकाे पहिलो दिन अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि सुरु भएको रथयात्रा असनसम्म...

ओलिले माओवादी र एसका इमानदार कार्यकर्तालाई एमालेमा प्रवेश गराई जिम्मेवारी दिने

चैत्र १५, २०७९एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी र नेकपा एकीकृत समाजवादीमा रहेका इमानदार नेता कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउन एमाले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।...

ओलीले गुल्मिमा रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरे

चैत १४, २०७९ गते राज्यसत्ता संवाददाता साेमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् । ओलिले नेकपा एमाले...

कोशी नामकरणविरुद्धको आन्दोलनमा विराटनगरमा झडप

चैत्र १४, २०७९राज्यसत्ता संवाददाता आदिवासी जनजाति समुदायले विराटनगरमा प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोध प्रदर्शनमा झडप भएको छ । प्रदेश १ काे पुनः नामांकन गर्न...

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत

चैत्र १३, २०७९राज्यसत्ता संवाददाता काठमाडौँ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ ।...

ओलिकाे भनाइअनुसार १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्‍न पार्ने

चैत्र ११, २०७९ राज्यसत्ता संवाददाता कपिलवस्तु बुङ्चीमा आयोजित जिल्लास्तरीय प्रशिक्षणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने काम गरेकाे आरोप...