पल्लवी बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभा

गोविन्द घर्ति देवदह मंसीर २३ । सहकार्यको अभ्यास नै सहकारी भएकाले सवैजना सहकारीमा आवद्ध हुनु पर्ने देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।...
डकुमेन्ट्री हेर्दै रुंदै

डकुमेन्ट्री हेर्दै रुंदै

नेपालगन्ज २२ मंसिरदिनको ११ बज्दै थियो, नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूको हल भरिंदै थियो । खचाखच हलमा छिनभरमै सुरु भयो, बृत्तचित्र अन्तिम सन्देशको प्रदर्शन । माओबादीबाट...
संघीय–लिम्बुवान मार्चपास पहिलो दिन उर्लाबारीबाट बेलबारी पुग्यो

संघीय–लिम्बुवान मार्चपास पहिलो दिन उर्लाबारीबाट बेलबारी पुग्यो

दोस्रो दिन मङ्सिर २२ गते बेलबारीबाट इटहरीतिर अघि बढ्दैबेलबारी (मोरङ) लिम्बुवान,  २२ मङ्सिर । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय–लिम्बुवानको आन्दोलन जारी रहेको...

सहमति गर्न नसक्ने दलहरुद्धारा समय थप्न राष्ट्रपतिसंग आग्रह

काठमाण्डौ, मंशिर २, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित प्रमुख तीन दलले सहमतीय सरकारका लागि पुनः म्याद बढाउन राष्ट्रपतिसंग आग्रह गरेका छन् । राजधानीमा बिहीबार साझ...

घाडो भन्दै लडाकु

काठमाण्डौ, मंशिर २२ बिभिन्न माग राख्दै आन्दोलनमा उत्रेका बहिर्गमित लडाकुहरुले बिहिबार एकीकृत नेकपा माओबादीको पार्टी मुख्यालयबाट नै मसाल जुलुस निकालेका छन् । अयोग्यको बिल्ला फिर्ता...

बढ्दै छ आत्म हत्या

देब पचभैया, पाल्पा मंशिर २२ आत्महत्याका घटनामा वृद्धी हुन थालेपछि यसको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले सक्रियता देखाएको छ । गत हप्ता मात्र तानसेनको...

पहिलो खेलमा मनाङ मस्र्याङ्दी र फ्रेण्ड्स क्लव बरावरी

राजधानीमा जारी  ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ भने मनाङ मस्र्याङ्दी र फ्रेण्ड्स क्लवले बरावरी खेलेका...

सहमतीय राजनीतिमा कालो बादल

सहमतीय सरकारका लागि राष्ट्रपति डा. रामबरण यादवले दोस्रो पटक दिएको एक हप्ताको समय पनि राजनीतिक दलहरुले त्यसै गुजारेका छन् ।  सहमतिमा भावी प्रधानमन्त्री छनोट गर्न...

अतिक्रमण गरी लगाएको खेती नष्ट, टहरा भत्काईयो

देवदह मंसीर २१ । पाल्पाली सामुदायिक वन उपभोक्ता समुह देवदह ३ रुपन्देहीको वन अतिक्रमण गरी लगाएको खेती  नष्ट गर्नुको साथै  टहरा भत्काईएको छ । पाल्पाली...

जलवायु परिवर्तनका नकरात्मक असरलाई कम गर्न सामुदायिक वनहरुको महत्वपुर्ण भूमिका रहने

गोविन्द घर्ति देवदह मंसीर २१ । जलवायु परिवर्तनका नकरात्मक असरलाई कम गर्न सामुदायिक वनहरुको महत्वपुर्ण भूमिका रहने सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष दिल्लीराज भण्डारीले...