एउटा हुनेखाने नेपाली "Gree AC" को तापक्रममा सुत्छ र बिहान "Seiko-5" घडीमा अलार्म बजेपछि उठ्छ । उठ्ने बित्तिकै "Colgate" ले ब्रस गर्छ, "Gellet" ले सेभ...
असाेज २९, २०८०पूर्ण बहादुर राना काेशि प्रदेशकाे प्रमुखकाे मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको...
पूर्ण बहादुर राना असाेज २७, २०८० नेपाल आदिवासी जनजाति अपाङ्ग संघ(निडा)को आयोजना, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग युवा संघको साझेदारी र पवन्का फण्डको सहयोगमा प्राकृतिक स्रोत...
काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा...
असोज २२, काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको...
ईन्द्र आङ्बाे काेशि प्रदेश प्रमुख हुने भएँ भनेर उनकाेओँठ हाँसेकाे छ । पुन:निर्वाचन नहुने भाे भनेर भित्रभित्रै एमालेकाे मन मात्रै हाेईन हड्डि हाँसेकाे छ ।...
असाेज २०, २०८०पूर्ण बहादुर राना पहिचानका लागि आन्दोलन गरिरहेका आन्दोलनकारिहरूले झापा जिल्लामामा एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। गाडि ताेडफाेड राष्ट्रिय युवा संघ अर्जुनधारा...
नेपाल विद्यार्थी केन्द्रीय समिति नेपाल विद्यार्थी मोर्चाको चौथौं राष्ट्रिय महाधिवेशन–२०७४ फागुण २५, २६ र २७ धरान, सुनसरीअध्यक्ष पूर्ण बहादुर रानाद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन आदरणिय प्रमुख...
साईबर कानुन बर्जित सामाग्री प्रकाशन र प्रदर्शन नगर्न नगराउन सामाजिक सञ्जाल प्रयाेग कर्तालाई साईबर ब्यूराेले अपिल गरेको छ । पूर्ण बहादुर रानाअसाेज १७, २०८० नेपाल...
काठमाडौं , १७ असाेज २०८० - २०७४ सालमा सांस्कृतिक विवाह गरेका माया गुरुङ र सुरेन्द्र पाण्डेले। काठमाडौँको सोह्रखुट्टेमा विवाह गरेका उनीहरू राज्यको निकायमा दर्ता गराउन...