पर्चा ले गर्छ चर्चा

पर्चा ले गर्छ चर्चा

पूर्ण बहादुर राना पर्चामा गरे खर्च अनि हुन्छ चर्चा।बल्ल चेतनाकाे बिउ छर्छनयाँ चेतनाकाे बिउलेपुरानाे बिचार मर्छ ।। यसरिनै अघि बढ्नु पर्छअरूले के गर्छ।बाल मतलब दिनुपर्छराम्रो...
काठमाडौंबाट बेनी जाँदै गरेकाे यात्रु बाहक बस दुर्घटना

काठमाडौंबाट बेनी जाँदै गरेकाे यात्रु बाहक बस दुर्घटना

भदाै ६, २०८०राज्यसत्ता संवाददाता काठमाण्डौबाट बाग्लुङ जाँदै गरेको एउटा सार्बजनिक बस आज मलेखु र गजुरीबीच त्रिसुली नदीमा खसेर दुर्घटना ग्रस्त भएको छ । अहिले उद्धार...
बंशजको नागरिक्ता निरन्तरता बारे आउने बैठकमा कुरा राख्छु – मन्त्री गुरूङ

बंशजको नागरिक्ता निरन्तरता बारे आउने बैठकमा कुरा राख्छु – मन्त्री गुरूङ

राज्यसत्ता ,काठमाण्डौ भदौ ३ - भूूतपूर्व ब्रिटिस गोर्खाज सैनिकको बंशजको नागरिक्ता निरन्तरताको लागी सि.एन.सी.बि.जि र भूतपूर्व सैनिक कल्याणकारी समिति , नेपालको संयुक्तमा माननीय कानून ,...
नेपालको ऋण २२ खर्ब १८ अर्ब पुग्याे

नेपालको ऋण २२ खर्ब १८ अर्ब पुग्याे

राज्यसत्ता संवाददाता भदाै ३, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार नेपालको ऋण २२ खर्ब १८ अर्ब ५४...
खपाङ्गिकाे साताैं स्मृति दिवस भदाै ११ गते गाैशला महाेत्तरिमा सम्पन्न हुने

खपाङ्गिकाे साताैं स्मृति दिवस भदाै ११ गते गाैशला महाेत्तरिमा सम्पन्न हुने

पूर्ण बहादुर राना २०८० भदाै २ स्वर्गीय गाेरे बहादुर खपाङ्गिकाे साताैं स्मृति कार्यक्रम २०८० भदाै ११ गते गाैशला महाेत्तरिमा सम्पन्न हुने कुरा गाेरे बहादुर खपाङ्गि...

काे ठूलाे?

-पूर्ण बहादुर राना कालाे ठूलाे किगाेराे ठूलाे?दिन ठूलाे किरात ठूलाेजाडाे ठूलाेगर्मि ठूलाेबर्षा ठूलाे किखडेरि ठूलाेजुन ठूलाे कि तारा ठूलाे?वा सुर्य ठूलाे?जन्म ठूलाे किमृत्यु ठूलाे? खस...
सर्वोच्चतावादी ( supremacist ) सोच कै उपज हो शीतल पाण्डे प्रकरण ! (Revised version)

सर्वोच्चतावादी ( supremacist ) सोच कै उपज हो शीतल पाण्डे प्रकरण ! (Revised version)

मित्रहरु भगवती पाण्डे ‘शीतल'ले अन्तर्वार्ताको क्रममा तामाङ, मगर, मुस्लिम लगायतका समुदायलाई पूर्वाग्रहबाट प्रेरित भई नियोजित रुपमा लक्षित गरि प्रचलित ऐन कानुन विपरित, कपोकल्पित, भ्रमपुर्ण, निराधार...
मगर र तामाङकाे सामाजिक आन्दोलन राजनीतिक र सत्ता संघर्षको आन्दाेलनमा रूपान्तरण हुनुपर्छ । नत्र याे आन्दोलन फगत पानीको फाेका र खरानीकाे डल्लाे हुनेछ ।

मगर र तामाङकाे सामाजिक आन्दोलन राजनीतिक र सत्ता संघर्षको आन्दाेलनमा रूपान्तरण हुनुपर्छ । नत्र याे आन्दोलन फगत पानीको फाेका र खरानीकाे डल्लाे हुनेछ ।

पूर्ण बहादुर राना नेपालकाे ठूलाे जनसंख्या बाेकेर बसेकाे जाति मगर र तामाङ एक भई यति विशाल राष्ट्रिय सामाजिक आन्दोलन गरेकाे याे पहिलाे घटना हाे ।...
अधिवक्ता भगवती पाण्डे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ

अधिवक्ता भगवती पाण्डे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ

१७ श्रावण २०८० आज विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। अधिवक्ता पाण्डेले टेलिभिजन अन्तर्वार्ता दिंदा मगर, मुस्लिम र तामाङ समुदायले दिदिभाई...
कोशीका मुख्यमन्त्री उद्धव थापाले शपथ लिए, निवर्तमान सभामुख गौतम आर्थिक मामिलामन्त्री बने

कोशीका मुख्यमन्त्री उद्धव थापाले शपथ लिए, निवर्तमान सभामुख गौतम आर्थिक मामिलामन्त्री बने

श्रावण १७, २०८०राज्यसत्ता संवाददातामोरङ — कोशी प्रदेशमा उद्धव थापा मंगलबार पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नवनियुक्त मुख्य मन्त्री थापाले शपथ लिएका छन् । बुधबार...