हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन
काठमाडौँ, २३ कात्तिक सोलुखुम्बु जिल्लाको आमाडब्लम क्षेत्रमा आइतबार भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको जाँचबुझ कार्य गरी सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्न आज नेपाल सरकारले मन्त्रिस्तरीयको...
