उपचारमा डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै धर्ना

लेखनाथ, १७ कात्तिक  चिकित्सकको लापरवाहीका कारण उपचारका क्रममा प्राध्यापक शिवचन्द्र ढकालको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज पोखराको चरक अस्पतालमा धर्ना दिएका छन् । उपचारमा संलग्न...

सेना र हतियार व्यवस्थापन नै समस्या : सञ्चार मन्त्री पोखरेल

दाङ, १७ कात्तिक  सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले माओवादीसंँग रहेको सेना र हतियार व्यवस्थापन नहुनु नै अहिलेको ठूलो समस्या रहेको बताएकाछन ।     तुलसीपुरबाट...

म्याकेजमा सहमति भए माओवादीकै नेतृत्वमा सरकार : उपप्रधानमन्त्री कोइराला

विराटनगर, १७ कात्तिक  उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले शान्ति र संविधान सुनिश्चित हुने गरी  प्याकेजमा सहमति भए एकीकृत नेकपा माओवादीकै नेतृत्वमा सरकार...

नयाँ संविधानमा भाषाको विवाद टुंगियो

काठमाडाँै, १६ कात्तिक । नयाँ संविधान निर्माणका लागि गठित उच्चस्तरीय राजनीतिक कार्यदलको आज बसेको बैठकले नयाँ संविधानमा समावेश गरिने भाषासम्बन्धी विषयलाई टुङ्ग्याएको छ ।     प्रान्तलाई...

ट्रक र मोटरसाइकल जुद्धा मोटरसाइक चालकको ज्यान गयो

    परासी, १६ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तमसरिया–५ मा गएराति भएको सवारी दुर्घटना परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।...

नेपाल सम्वत्मा विदा दिन माग

काठमाडौँ, १६ कात्तिक  नेपाल सम्वत्को नयाँ वर्षका दिन यही कात्तिक २२ गते विदा दिन नेवार समुदायले सरकारसँग माग गरेका छन् ।    नेवाः देय् दबुको...

नयाँ सहमति आवश्यक : गौतम

दाङ , १६ कात्तिक  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जारी राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ शिराबाट निकास खोज्नका लागि प्रक्रिया सुरु भएको बताएकाछन्  ।   ...

प्रहरीलाई छुरा प्रहार गर्ने चारजना पक्राउ

काठमाडौँ, १६ कात्तिक  महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत प्रहरी जवान धनबहादुर घिसिङलाई छुरा प्रहार गरी फरार रहेका चारजनालाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको छ...

डेङ्गुबाट थप एकजनाको मृत्यु,

चितवन  १६ कात्तिक  चितवनमा डेङ्गु रोगबाट थप एकजनाको ज्यान गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार रुपन्देहीका ३३ वर्षीय एक पुरुषको डेङ्गुबाट ज्यान गएको हो...

नेम्वाङ र स्वीइस सभामुखबीच भेटवार्ता

काठमाडौँ, १५ कात्तिक  सभामुख सुवास नेम्वाङ र स्वीट्जरल्याडको संसद् नेसनल काउन्सिलका सभामुख पास्कल ब्रडेरर वाइससबीच आज संविधानसभा भवन, नयाँ बानेश्वरमा शिष्टाचार भेटघाट भयो ।    सभामुख...