संसदमा मास्रल प्रयोग:दलित-जनजाति-मुस्लिमलाई पाखा, संघीयता-गणतन्त्र-धर्मनिरपेक्षता विरोधीलाई काखा

समुदायगत अधिकार माग्दा चार सभासदलाई सात दिन निलम्बन गरेका सभामुख सुवासचन्द्र नेम्वाङ्गले राजावादीलाई भने एक दिन मात्रै निलम्बन गरेको छ । संविधान नलेखी संविधानसभा भङ्ग...

दौरा सुरुवाल नजलाउनु भनेको छैन-गृहमन्त्री श्रेष्ठ

काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दौरा सुरुवालनलजाउनु भनेर सरकारले कसैलाई नभनेको स्पष्ट पारेका छन् । मधेशी केन्द्रित दलहरुले व्यवस्थापिका संसद अवरुद्ध पारेपछि...

धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका लागि ताम्सालिङ दलद्वारा ११ गते बन्द आव्हान

ताम्सालिङ नेपाल राष्ट्रिय दलले सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने र धर्मनिरपेक्षता संघीयता गणतन्त्र र जाति भाषा तथा ऐतिहासिक थातथलोको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायक्त प्रदेशको...
‘राज्यपुर्नसंरचनाको अवधारणा तयार नगरेको पार्टीलाई प्रधानमन्त्रीमा सघाउँदैनौं ‘

‘राज्यपुर्नसंरचनाको अवधारणा तयार नगरेको पार्टीलाई प्रधानमन्त्रीमा सघाउँदैनौं ‘

  सदभावना पार्टी (गजेन्द्रवादी)का नेता लक्ष्मणलाल कर्णले संविधानसभाको दोस्रो पटक थपिएको म्याद सकिदासम्म पनि राज्यपुर्नसंरचनाको अवधारणा नल्याएकाले काँग्रेसलाई प्रधानमन्त्रीमा आफ्नो पार्टीको समर्थन रहने सम्भावना कम...

दलित संसदमा वाहुन र जनजाति नेता

नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चित हुनुपर्ने माग सहित राष्ट्रिय दलित नेटवर्क नेपालले दुई दिने दलित संसद शुरु गरेको छ । 'आर्थिक सामाजिक प्रगतिशील रुपान्तरणका...
मन्चसम्बद्ध लिम्बुवानले संघीयता विरोधीको पुत्ला दहन गर्ने

मन्चसम्बद्ध लिम्बुवानले संघीयता विरोधीको पुत्ला दहन गर्ने

मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले नयाँ संविधानमा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान लगायतका स्वायत्त राज्यहरुको सुनिश्चितताको माग गर्दै चरणवद्ध आन्दोलन गरिरहेको...

गोर्खा भर्ती बन्द नगर्न आग्रह गर्दै ज्ञापनपत्र

नेपाल भूतपूर्व सैनिक सङ्घ गोरखा भर्ती केन्द्र बन्दको विपक्षमा देखिएको छ । व्यवस्थापिका संसद अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समिकिा सभापति पदमलाल विश्वकर्मालाई भदौ...

दौरा सुरुवाल प्रकरण:गणतान्त्रिक सरकारले पंचायतको पुनरावृत्ति गर् यो-जनजाति महासंघ

मात्र एक जातीको जातीय पोशाकलाई राष्ट्रिय पोशाक भन्ने सर्वोच्च अदालतको व्याख्या नसचिए  र सरकारको निर्णय फिर्ता नभए नेपाल आदिवासी जनजाति महासंघले देश व्यापी आन्दोलन गर्ने...

फेडरलहाउसको अध्यक्ष मण्डल गठन

राष्ट्रिय जनमुक्ति पार्टीको माथिल्लो सदनको रुपमा रहेको फेडरल हाउसको वैठकले पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । राजधानीमा सम्पन्न फेडरल हाउसको वैठकद्वारा गठित अध्यक्ष...

राष्ट्रिय कानुन व्यावसायी परिषदमा आले

आदिवासी जनजातिको हक अधिकारका लागि समर्पित कानुन व्यावसायीहरुले राष्ट्रिय कानुन व्यावसायी परिषद गठन गरेका छन् । अनामनगरमा सम्पन्न भेलाले चेत आले मगरको अध्यक्षतामा परिषद गठन...