राष्ट्रिय कानुन व्यावसायी परिषदमा आले

Read Time:1 Minute, 9 Second

आदिवासी जनजातिको हक अधिकारका लागि समर्पित कानुन व्यावसायीहरुले राष्ट्रिय कानुन व्यावसायी परिषद गठन गरेका छन् । अनामनगरमा सम्पन्न भेलाले चेत आले मगरको अध्यक्षतामा परिषद गठन गरेको हो ।

परिषदको उपाध्यक्षमा सूर्यमान तुम्बाहाम्फे, सचिवमा बिके राना, कोषाध्यक्षमा राजेन्द्र पालुङ्वा तथा सदस्यमा निर्मल श्रेष्ठ चयन भएका छन् । परिषदमा सदस्यहरु पछि थप गरिने सचिव रानाले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय भूपू सैनिक संघका अध्यक्ष कृष्णबहादुर राना, राष्ट्रिय युवा मोर्चाका लक्ष्ामन पुन लगायतले नवगठित परिषदलाई शुभकामना दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %