भुकम्पबाट बच्न के गर्ने ?

भूकम्प गएपछि • घरमा भए दौडँदै बाहिर ननिस्कने, माथिबाट खस्ने कौशी, छानाले पुर्न सक्छ। • घरभित्रै टेबल, बिछ्यौना मुनि जस्ता सुरक्षित ठाउँमा लुक्ने अथवा भित्री...

प्रमथ सहिदको विषयमा थप अध्ययन हुने

नेपालका प्रथम सहिद लखन थापा मगरको विषयमा थप अध्ययन हुने भएको छ । प्रमथ सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको मातहतमा रहने गरी इतिहासकारहरुको समिति...

पहिरोले पनि छोडेन दलित र जनजातिलाई

पूर्वी रोल्पाको मिझिङ-१ सुलिचौर स्थित रुइनिबाङ बजारमा शुक्रबार राित पहिरोले घर पुरिदा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी १८ घाइते भएका छन ।...

दुर्घटनामा परि घटना स्थलमै मृत्यु

पाल्पामा ट्रक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । तानसेन-रिडी सडकखण्ड अन्र्तगत पाल्पाको देउराली ८ जोर्ते नजीकै...

इभिता ताम्राकार भइन् मिस ग्लोबल व्यूटी क्विन २०११

इएस क्रियसनद्धारा शनिबार राजधानीमा आयोजित  दोस्रो मिस ग्लोबल व्यूटी क्विन २०११ मा  इभिता तामा्राकार दोस्रो मिस ग्लोबल व्यूटी क्विन चुनिएकी छिन्। उनले उपाधि जितेवापत स्कुटरका...

मगर महिला संघको स्थापना दिवस मनाइदै

नेपाल मगर महिला संघको १४ औं स्थापना दिवस असोज ३ गते मनाइने भएको छ ।  संघका केन्द्रिय अध्यक्ष गंगा खासु मगरका अनुसार कार्यक्रम नेपाल बार...

मिस मगर तनहुँको ताज सारालाई(चार तस्विर)

मिस मगर तनहुँको ताज सारा राना मगरले जितेकी छन् । तनहुँको दमौलीमा भदौ ३० गते सम्पन्न प्रतियोगितामा फस्ट रनरअप सुशिला थापा मगर सेकेण्ड रनरअप पत्रिता...
राजमुपाको भाका धरान पुग्यो

राजमुपाको भाका धरान पुग्यो

राष्ट्रिय जनमुक्ति पार्टीको भाका अभियान अन्र्तगत सुनसरीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानमा भदौ ३० गते सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षण परिषदका उपाध्यक्ष केपी पालुङ्गा...

म जातीय भेदभाव र छुवाछुतको विभेदको अन्त्य गर्न प्रतिबद्ध छु

'म जातीय भेदभाव र छुवाछुतको विभेदको अन्त्य गर्न प्रतिबद्ध छु' भन्ने मूला नारा रहेको ुजातीय भेदभाव र छुवाछुत विरुद्धको सयदिने अभियानु सुरु भएको छ ।...
अर्जुनधारामा जनुमक्ति प्रवेश (चार तस्विर)

अर्जुनधारामा जनुमक्ति प्रवेश (चार तस्विर)

झापाको अर्जुनधारा गाविसमा राष्ट्रिय जनमुक्ति पार्टी निर्वाचन  क्षेत्र नं  ४ मा क्षेत्रीय प्रशिक्षण सम्पन्न भएको छ । राजमुपा संघीय परिषदका संगठन सचिव शिद्धी तुम्बाहाम्पे र...