वाहुन र क्षेत्रीले संविधानसभा भवन घेरे

राज्यले दलित जनजातिलाई काखा गरेर वाहुन क्षेत्रीलाई पाखा गरेको भन्दै वाहुन समाज  र क्षेत्री समाजले संविधानसभा भवन अगाडि धर्ना दिएका छन् । खस क्षेत्री समाज...

येले संवत्लाई मान्यता दिन माग

किरात येले संवत्लाई संविधानमा सूचिकृत गर्नु पर्ने सम्बन्धित समुदायले माग गरेका छन् । किरात येले संवत् अध्ययन समन्वय समितिले कार्तिक २९ गते  राजधानीमा आयोजना गरेको...

जनमुक्तिको भाका सकिदै

राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषदले देशव्यापी रुपमा साचालन गरेको भाका अभियान अन्तिम चरणमा पुगेको छ । भाकाका संयोजक तथा सो पार्टीका उपाध्यक्ष रविन्द्र सुनारले राज्यसत्ता...

हिन्दु राज्य बनाउन माग

सर्वधर्म महासम्मेलन-२०६८ का संयोजक पाचदशनाम जुना अखाडा माउन्टआबुका अन्तर्राष्ट्रिय महन्त तुलसी गिरी महाराजले नयाँ संविधानमा १०० भन्दा बढी जाति तथा दर्जनौं धर्म मान्नेहरुको देश नेपाललाई...

१ करोड वाहुन र क्षेत्री सडकमा आउने

वाहुन समाज नेपाल र क्षेत्री समाज महासंघले संविधानमा ब्राह्मण क्षेत्री जातिलाई आदिवासी रुपमा संविधानमा नसमेटे एक करोड वाहुन क्षेत्री सडकमा आउने बताएका छन्  । क्षेत्री...

इतिहासकै ठूलो मन्त्रीमण्डल (४९ मन्त्रीको नाम सहित)

प्रधानमन्त्री डा बाबुराम भट्टराईले इतिहासमै सबै भन्दा ठूलो मन्त्री परिषद गठन गरेका छन् । कार्तिक १५ गते तीन राज्य मन्त्री थपिएपछि भट्टराई नेतृत्वको मन्त्री मण्डल...

बालकृष्ण ढुँगेललाई माफी दिने निर्णय फिर्ता गर-सिपी गजुरेल

एनेकपा माओवादी सचिव सिपी गजुरेलले माओवादी सभासद बालकृष्ण ढुङ्गेललाई माफी दिने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । राजधानीमा कार्तिक २७ गते आयोजित कार्यक्रममा...

संघीयतामा पहिचान र सामथ्र्यलाई आधार मान्ने सहमति भईसकेको प्रधानमन्त्रीको खुलासा

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय प्रदेश निर्माण गर्दा पहिचान र सामथ्र्यलाई आधार मान्ने विषयमा राष्ट्रिय सहमति भइसकेको खुसाला गरेका छन् । सङ्घीय मामिला, संविधानसभा संसदीय...

संविधान बन्ने डरले राजावादीहरुको मोर्चावन्दी बन्दै

राजाको जुठोपुरो कसले धेरै खाने भन्ने विषयमा भागबन्डा नमिलेर अलग अलग पार्टी बनाएर बसेका घोषित राजावादीहरु नयाँ संविधान बन्ने डरले मोर्चाबन्दी बनाउने तयारीमा लागेका छन्...

रामेछाप तामाङ्ग समाजद्वारा उत्कृष्ट तामाङ्ग व्यक्तित्व सम्मानित

रामेछाप तामाङ समाजले तामाङ समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजले कार्तिक २६ गते राजधानीमा चरिमाया तामाङ, सी.बी. लामा, कुमार...