संघीयतामा पहिचान र सामथ्र्यलाई आधार मान्ने सहमति भईसकेको प्रधानमन्त्रीको खुलासा

Read Time:1 Minute, 19 Second

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय प्रदेश निर्माण गर्दा पहिचान र सामथ्र्यलाई आधार मान्ने विषयमा राष्ट्रिय सहमति भइसकेको खुसाला गरेका छन् । सङ्घीय मामिला, संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयले कार्तिक २७ गते आयोजना गरेको सङ्घीयता कार्यान्वयनसम्बन्धी राष्ट्रिय गोष्ठीमा भट्टराईले यस्तो धारणा राखेका हुन ।

कार्यक्रममा उनले संघीयता विना लोकतन्त्रको अनुभूति नै गर्न नसकीने धारणा राखे । उत्पीडित जाति क्षेत्र र भाषीहरुले आफ्नो अधिकार प्राप्त गरी आफ्नो शासन आफैँले साचालन गर्न पाउनु नै सच्चा लोकतन्त्र भएको भट्टराईको भनाई छ ।

संघीयताको विषयममा संघीय मामिल संविधानसभा तथा संस्कृति मन्त्री गोपाल किराँती, प्रा. डा,\. कृष्ण हाछेथु, डा. मङ्गलसिद्धि मानन्धरले मुर्खहरुले मात्रै संघीयताको विरोध गरेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %